काठमाडौं, मंसिर १३ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता, भौगौलिक अखण्डताको रक्षा आवेग र उत्तेजनाबाट हुन नसक्ने बताएका छन् । नेपाल–चीन मिडिया फोरमले काठमाडौमा गरेको कार्यक्रममा उनले
काठमाडौं, मंसिर १३ । भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको व्यवस्थापकीय र सुरक्षासम्बन्धी सबै काम पूरा भइसकेको जनाएको हो । संघ, प्रदेश र स्थानीय
काठमाडौं, मंसिर ११ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कास्की २ का नेपाली कांग्रेसका उम्मेदवार खेमराज शर्मालाई ‘देवघाट पठाउनुपर्ने उमेरकालाई’ कांग्रेसले उम्मेदवार बनाएको टिप्पणी गरेपछि सर्वत्र आलोचना भएको छ । दाहालले
काठमाडौं, मंसिर ११ । सरकारले तोकेभन्दा बढी शुल्क उठाएर मनपरी गरिरहेका निजी मेडिकल कलेजका सञ्चालकहरु बढी रकम फिर्ता गर्न तयार भएका छन् । गएराति अबेर सरकारसँग भएको दुई बुँदे सहमति
एजेन्सी, मंसिर १० । भारत महाराष्ट्रका नवनियुक्त मुख्यमन्त्री देवेन्द्र फडणवीसले राजीनामा दिएका छन् । विधान सभामा बहुमतसिद्ध गर्न नसक्ने भएपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् । मंगलबार नै भारतको
काठमाडौं, मंसिर १० । राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी सिफारिश गर्न गठित समितिको निष्पक्षता, तटस्थता र पारदर्शितामाथि प्रश्न उठाएको छ । सिफारिश समिति निष्पक्ष, पारदर्शी र
काठमाडौं, मंसिर १० । चार वटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगका आयुक्त नियुक्ति प्रक्रियामा नेपाल सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । एम्नेष्टी
एजेन्सी । मंसिर, १० । भारतको सर्वोच्च अदालतले महाराष्ट्रमा मूख्यमन्त्री नियुक्त देवेंद्र फडणवीसलाई भोलि नै आफ्नो बहुमतसिद्ध गर्न आदेश दिएको छ । आफ्नो फैसलामा अदालतले सभामुखको चुनावलगत्तै फलोर टेस्टको कार्यवाही
राजन कुईंकेल नेपालमा अहिले बहस छ कालापानीको । बहसको केन्द्रमा छ, लिम्पियाधुरा, लिपुलेक र कालापानी । नेपाली भूमि भएको दाबीका साथ कतै मार्चपास त कतै सीमा दौडाहा चलिरहेको छ ।
काठमाडौं, मंसिर ६ । भूकम्पबाट क्षतिग्रस्त बनेका मध्ये झण्डै पाँच लाख निजी घरको पुनर्निर्माण सम्पन्न गरिएको दावी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ । संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा