८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सरकारले अख्तियारलाई शाही आयोग बनाउन खोजेको देउवाको आरोप, ‘नक्कली राष्ट्रवाद देखिँदैछ’

पोखरा, मंसिर ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तै बनाउन लागेको आरोप लगाएका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा सभापति देउवाले सरकार

विश्व शान्ति सूचीमा नेपालको प्रगति, ७६ औं स्थान प्राप्त, दक्षिण एशियाली राष्ट्र भुटान पन्ध्रौंमा

काठमाडौं, मंसिर ६ । विश्व शान्तिको सूचीमा नेपालले प्रगति गरेको छ । विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा परेको हो । इन्ष्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस (आइइपी)

कङ्गोमा फैलियो दादुराको महामारी, करिब पाँच हजारको मृत्यु

एजेन्सी, मंसिर ६ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका दादुरा रोगको महामारी फैलिएको छ । देशको सबै प्रान्तमा फैलिएको महामारीबाट सन् २०१९ मा मात्र करिब पाँच हजार मानिसको मृत्यु भएको छ ।

ऐन संशोधन बिनाको आयोग पीडितलाई अस्वीकार्य, मानवअधिकारकर्मीको सच्याउन दबाब

काठमाडौं, मंसिर ५ । द्वन्द्व पीडितहरुले ऐन संशोधन बिना सरकार र दलहरुले बनाउन लागेको दुई आयोगलाई नस्वीकार्ने चेतावनी दिएका छन् । सरकारले ऐन संशोधन बिना नै संक्रमणकालीन न्यायसँग जोडिएका दुई

मैले मरे पनि सुख पाउँदिनँ : अध्यक्ष दाहाल (भिडियो)

काठमाडौं, मंसिर ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफुले मरे पनि सुख नपाउने स्वीकारोक्ति गरेका छन् । काठमाडौंमा विस्तृत शान्ति सम्झौताको १३ वर्ष पुगेको अवसरमा द्वन्द्व

मन्त्री नबनाएपछि रुष्ट प्रभु साहले भने ‘नेतृत्वले लञ्जित बनायो’

काठमाडौं, मंसिर ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रभु साहले प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिमण्डल पुनर्गठनप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । पूर्वमन्त्री रहिसकेका र वर्तमान मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बन्ने

ओली सरकारको २१ महिना, कांग्रेसले देखायो २१ खोट, विश्वप्रकाशले मागे भोट

काठमाडौं, मंसिर ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको २१ महिनामा २१ खोट लगाएको छ । पार्टी मुख्यालय सानेपामा मंगलवार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश

संक्रमणकालीन दुई आयोगमा सिफारिश समितिले गरेको नामप्रति पीडित र नागरिक समाजको अविश्वास

काठमाडौं, मंसिर २ । संक्रमणकालीन न्यायका दुई आयोगमा नाम सिफारिश गर्न गठित समितिले आयोगमा जान इच्छुकहरुको नाम सामेल गरी उनीहरुका बारेमा उजुरी आह्वान गरेको छ । यसलगत्तै समितिले गरेका नाम

संसारकै सबैभन्दा धनी बिल गेट्स, अमेजनका मालिक बेजोस दोस्रा धनाढ्य

काठमाडौं, मंसिर २ । संसारमा सबैभन्दा बढी धनी मानिसको सूची सार्वजनिक गरिएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्

सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्रीलाई, ओली खुशी

काठमाडौं, मंसीर १ । चर्चित क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । क्रिकेटर तेन्दुलकरले भेटको खबर प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत सार्वजनिक गरेका हुन् । उनले