७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री अस्पतालमा

काठमाडौं, कात्तिक १३ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली परीक्षण गराएका छन् । विहान ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको त्यहाँ स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार

लामोसाँघुस्थित विद्युत सबस्टेशनमा आगलागी

सिन्धुपाल्चोक, कात्तिक १०। सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ । आगलागीबाट ठूलो क्षति भएको छ । नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायतामा

हिमालय एयरलाइन्सको जहाज उड्यो बेइजिङ

काठमाडौं, कात्तिक १० । नेपाली निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङका लागि उडान थालेको छ । आइतबार बिहान ९ बजे काठमाडौंबाट बेइजिङका लागि पहिलो जहाज उडेको हिमालय एयरलाइन्सका

कम्युनिष्ट सरकारबाट जनता आजित भएः शेरबहादुर देउवा

काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध लड्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय सानेपा गरिएको कार्यक्रममा देउवाले

आईएसआई प्रमुख बग्दादी मारिएको आशंका

एजेन्सी, काठमाडौं, कात्तिक १० । अमोरिकी सेनाले इस्लामिक स्टेट (आईएसआई) का प्रमुख अबु बकर अल बग्दादीलाई मारेको आशंका गरिएको छ । अमेरिकी कमान्डोहरूले उत्तरी सिरियामा आईएसआईका प्रमुख अबु बकर अल

महाकवि देवकोटा संग्रहालयः कविकुञ्ज प्राप्तिमै एक वर्ष

काठमाडौं, कात्तिक ८ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारस्थित जन्मघर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय बनाउन घोषणा भएको एक वर्षमा बल्ल जग्गाप्राप्ति र मुआब्जासम्बन्धी विवाद टुङ्गिएको छ । सङ्ग्रहालय निर्माणको जिम्मेवारी पाएको नेपाल

प्रहरीले बुझायो महरामाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकीललाई

काठमाडौं, कात्तिक ८ । प्रहरीले तत्कालीन सभामुख कृष्णबहादुर महराविरूद्धको अनुसन्धान सकाएको छ । आफ्नो अनुसन्धान सकाएर प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । आफ्नै कार्यालयकी कर्मचारीलाई यौन दुव्र्यवहार गरेको

असंलग्न आन्दोलन (नाम) को १८ औं सम्मेलन शुरु, प्रधानमन्त्री ओलीको सम्बोधन शनिबार

काठमाडौं, कात्तिक ८ । असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८ औँ शिखर सम्मेलन शुक्रबारबाट अजरबैजानमा सुरु भएको छ । बाकु सम्मेलन केन्द्रमा सम्मेलनको औपचारिक उद्घाटन भएको छ

दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्रीबारे सहमति भएको छैनः ईश्वर पोखरेल

विराटनगर, कात्तिक ८ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको दावी गरेका छन् । विराटनगरमा सञ्चारकर्मीसँग उनले

कोषको प्रष्टोक्तिः पशुपति धर्मशालामा तीनतारे होटल चलाउँदैनौं

काठमाडौँ, कात्तिक ८ । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल चलाउने भनि आएको खबर साँचो नभएको दावी गरेको छ । नवनिर्मित धर्मशाला निजी सञ्चालकलाई दिई होटलका रुपमा