काठमाडौं, कात्तिक ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको छलफलमा
काठमाडौं, असोज ४ । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ
काठमाडौं, कात्तिक ३ । चीन सरकारले नेपाली सेनालाई दुई अर्बभन्दा बढी रकम बराबरको सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ रक्षामन्त्री जनरल
रौतहट, कात्तिक ३ । बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका सांसद मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको समय पाएको छ । रौतहट जिल्ला
काठमाडौं, कात्तिक ३ । सांसद पार्वत गुरुङ आइतबार काठमाडौंं जिल्ला अदालतमा उपस्थित भएका छन् । दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोशिस गरेको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टीका सांसद गुरुङ बयानका
काठमाडौं, कात्तिक ३ । निवर्तमान सभामुख कृष्णबहादुर महरासँग प्रहरीले बयान लिन शुरु गरेको छ । आइतवार बिहान जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं पुर्याइएका महरालाई सरकारी वकीलसमक्ष प्रहरीले बयान लिएको हो
काठमाडौं, कात्तिक १ । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिकलाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको
काठमाडौं, कात्तिक १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डलमा तत्काल कुनै फेरबदल हुने सम्भावना नरहेको बताएका छन् । धनगढीमा पत्रकारहरुसँग दाहालले सञ्चारमाध्यममा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको
काठमाडौं, असोज ३० । खाडी मुलुक कतारले आफ्नो देशमा काम गर्न आउने कामदारको न्यूनतम पारिश्रमिकको दर तोकेको छ । साथै काफला पद्धती हटाइएको निर्णय पनि गरेको छ । सबै देशका
काठमाडौं, असोज ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप ताइप इर्डोगानलाई कडा पत्र पठाएको सार्वजनिक भएको छ । कूटनीतिक रुपमा निकै नै ‘असाधारण’ मानिएको उक्त पत्रबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले