प्रधान सेनापति शर्मालाई यही कार्तिक २४ गते भोलि बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
सिंहले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले दुबैले पार्टी चलाउन नसक्ने भन्दै आफ्नो उम्मेदवारीको पुष्टि गर्न खोज्नुभएको हो ।
न्यायपालिकाको विवाद छिटै सुल्झियोस् भन्ने नै सरकारको चाहना रहेको भन्दै उहाँले भन्नुभयो, ‘न्यायालयको विवाद संवेदनशील र गम्भीर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिट्टै सुल्झाउने तयारीमा सरकार
न्यायपालिका भंग हुने अवस्थामा पुगेकाले राणाले राजीनामा दिनुको विकल्प नभएको भन्दै त्रिपाठीले भन्नुभयो, ‘न्यायापालिका कोल्याप्स हुनु भनेको संविधान कोल्याप्स हुनु हो र राज्य कोल्याप्स हुनु हो ।’
प्रधान सेनापति प्रभुराम शर्मालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
एक प्रहरीले आफ्नै साथिमाथि गोली हानी चार जनाको हत्या गरेका छन् । चार प्रहरीको मृत्यु हुँदा अरु तीन जना घाइते भएका छन् ।
राजीनामा नगरे थप आन्दोलनको चेतावनी दिँदै भनिएको छ, ‘तत्काल राजीनामा नआएमा कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिन्छौं । अब हुने आन्दोलनबाट उत्पन्न परिणामका भागिदार प्रधानन्यायाधीश हुनु
सर्वोच्च अदालतका न्यायाधीशहरुसँग भएको अघोषित सहमति विपरित प्रधानन्यायाधीश राणाले सोमबार आफ्ना लागि पनि इजलाश तोक्दा नेपाल बारले भने आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय लिएको छ ।
का लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने गरिएको हो । मन्दिरमा दिदीबहिनी नहुने र दाजुभाई नहुनेहरुले एकार्कालाई टीका लगाइदिने गर्दछन् ।
आईसिसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारत र न्यूजील्याण्ड दुबैले सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राखेका छन् । आ–आफ्ना खेलमा दुबैले जीत निकालेकाले अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राखेका हुन् ।