६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


महिला हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउनुस्ः गृहमन्त्री थापा

काठमाडौं, असोज २४ । गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालिकाउपर हुने हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । ६४ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले

राजनीतिक दवावमा नपरी छानबिन गर्न प्रधानन्त्रीको प्रहरीलाई निर्देशन, आरोपितको पेशा र पद नहेर्न सुझाव

काठमाडौं, असोज २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दबाबमा नपरी निष्पक्ष अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित ६४ औं प्रहरी दिवसको कार्यक्रममा प्रधानमन्त्रीले

सिन्धुपाल्चोकको भीमटारमा बस दुर्घटनाः पाँच जनाको मृत्यु

सिन्धुपाल्चोक, असोज २४ । सिन्धुपाल्चोकको भीमटारमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिपाटारबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बस दुर्घटना हुँदा पाँचै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला

आयरल्याण्डसँग हार्यो नेपाल, १३ रनले पराजीत

काठमाडौं, असोज २२ । ओमानमा जारी ५ देश सम्मिलित पेन्टाकुलर सिरिजको आफ्नो तेश्रो खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । नेपाली ब्याटसम्यानले राम्रो खेल्न नसक्दा नेपाल आयरल्याण्डसँग १३ रनले हारेको

नेपालले आयरल्यान्डलाई रोक्यो १४५ रनमा, नेपाली बलरहरुको उत्कृष्ट कमब्याक

काठमाडौं, असोज २२ । ओमानमा जारी पाँच देश सम्मिलित टि–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत आयरल्यान्डले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २०

चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ गते नेपाल आउने, द्विपक्षीय सम्झौतामा हस्ताक्षर पनि गरिने

काठमाडौं, असोज २२ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति निकाली चिनियाँ राष्ट्रपति सि आगामी शनिबार काठमाडौं आउने जानकारी दिएको हो

अर्घाखाँचीमा जीप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु

अर्घाखाँची, असोज २० । अर्घाखाँचीमा सोमबार एक बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेको लु१ज ४३३९ नम्बरको

नेपाली कांग्रेसमा नेतृत्व टक्करः कस्ले राख्ला सभापतिमा पकड ?

काठमाडौं, असोज २० । नेपाली कांग्रेसमा विशेष कारण देखाउँदै समय नथपिएको भए अहिले १४ औं महाधिवेशनको राप हपक्कै लागि सकेको हुन्थ्यो । नेतृत्वका आकांक्षीहरु कार्यकर्ता रिझाउन पुगिसकेका हुन्थे । एक

चिनियाँ राष्ट्रपति सि नेपालमा आउने मिति अझै गोप्य, काठमाडौं सिंगारिँदै, भारत भने शुक्रवार जाने

काठमाडौं, असोज २० । चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल आउने भनेर हिजोआज काठमाडौंको सडक सिंगारिँदै छ । उनी ठ्याक्कै कहिले काठमाडौं ओर्लन्छन् भन्ने मितिबारे सरकार र चीन दुबैले गोप्य

कृष्णबहादुर महरा सभामुख निवासबाटै पक्राउ

काठमाडौं, असाेज १९ । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाटै नियन्त्रणमा लिएको छ । महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने जनाइएको छ । बानेश्वर