६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अमेरिकी राष्ट्रपति ट्रम्प संकटमा, संसदीयले समितिले माग्यो जानकारी

काठमाडौं, असोज १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिहेका डेमोक्र्याटिक सिनेटरले राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट जानकारी मागेका छन् । सिनेटरले ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच

अन्ततः महराविरुद्ध रोशनी पुगिन् प्रहरीकोमाः बलात्कारको प्रयास गरेको भन्दै दिइन् उजुरी

काठमाडौं, असोज १८ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध रोशनी शाहीले अन्ततः प्रहरीमा उजुरी दिएकी छिन् । आफुमाथि महराले बलात्कार प्रयास गरेको भन्दै उनले प्रहरीमा उजुरी दर्ता गराएकी हुन् । उनले नयाँ

त्रिविको उपकुलपतिमा भगवान कोइरालासहित तीन जनाको नाम सिफारिश

काठमाडौं, असोज १७ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिश गरिएको छ । त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित सिफारिश समितिले पहिलो

कांग्रेस सभापति देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं, असोज ९। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । बिहीबार बिहान दुबैबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल–अमेरिकाबीचको

डा केसीले दिए सत्याग्रह थाल्ने चेतावनीः विद्यार्थीहरुबाट असुलिएको रकम फिर्ता गर्न माग

काठमाडौं, असोज ८ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट असुलेको अर्बौं अवैध रुपैयाँ तत्काल रकम फिर्ता गराउन माग गरेका छन् । बुधबार विज्ञप्ति निकाली

बेलायती सर्वोच्च अदालतको फैसलाः संसद निलम्बन गर्ने प्रधानमन्त्री जोन्सनको निर्णय अवैध

काठमाडौं, असोज ७ । बेलायतको सर्वोच्च अदालतले संसद निलम्बित गर्ने प्रधानमन्त्री बोरिस जोन्सनको निर्णय अवैध भएको फैसला गरेको छ । संसदलाई उसको कर्तव्यपालनबाट रोक्नु सही नभएको भन्दै अदालतले प्रधानमन्त्री जोन्सनको

श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

काठमाडौं, असोज ६ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले

ढुक्क हुनुस्, दशैंमा शान्ति सुरक्षा सुदृढ हुन्छः गृहमन्त्री थापा

काठमाडौं, असोज ६ । गृहमन्त्री रामबहादुर थापाले चाडबाडका समयमा देशैभरको शान्ति सुरक्षा सृदृढ गराइने विश्वास दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले दशैं, तिहार

संसारभरको सडकमा ओइरिए अभियन्ताहरुः जलवायु परिवर्तनबारे ध्यानाकर्षण

काठमाडौं, असोज ३ । जलवायु परिवर्तनले पारिरहेको असरबारे विश्वलाई नै ध्यानाकर्षण गराउन संसारभरका अभियन्ताहरु सडकमा उत्रिएका छन् । स्वीडेनकी स्कूले किशोरी ग्रेटा थनबर्गले आफ्नो स्कूलबाट थालेको यस अभियान अहिले विश्वव्यापी

संविधान दिवसमा भारतले दियो शुभकामना

काठमाडौं, असोज ३ । संविधान दिवस तथा राष्ट्रिय एकता दिवसको अवसरमा विभिन्न मुलुकले शुभकामना दिएका छन् । चार वर्षअघि संविधान घोषणा गर्ने बेलामा रुष्ट बनेको भारतले यस वर्ष संविधान दिवसको