काठमाडौं, साउन ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार मदनमणि दीक्षितको निधनप्रति शोक व्यक्त गरेकी छिन् । एक शोक सन्देश दिँदै उनले, ‘वरिष्ठ साहित्यसाधक मदनमणि दीक्षितको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति
काठमाडौं, साउन ३१ । सरकारले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय
गृष्मा राजभण्डारी (इमेज) अपडेटः काठमाडौं, साउन २९ । नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोल बालबालिका बेचबिखनको आरोपमा बुधबार पक्राउ परेका छन् । उनीविरुद्ध बालमन्दिरमार्फत् विदेशी नागरिकलाई बालबालिका बिक्री गर्ने गरेको आरोप
काठमाडौं, साउन २९ । सगरमाथामा ट्राफिक जामका कारण कसैको मृत्यु नभएको सरकारले फेरि प्रष्ट गरेको छ । सरकारद्वारा गठित छानबिन समितिले सगरमाथामा एकैपटक धेरै जनालाई पठाउँदा ट्राफिक जामका कारण दुघर्टना
जनकपुर, साउन २९ । हिन्दूहरुको चाड जनैपूर्णिमाका अवसरका प्रदेश नम्बर २ सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । हिन्दु धर्मावलम्बीहरूको चाड रक्षाबन्धनका अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय
काठमाडौं, साउन २८ । प्रधानमन्त्री केपी ओली दश दिन लामो स्वास्थ्योपचार सकाएर सोमवार स्वदेश फर्किए । सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्था कस्तो छ भन्ने
काठमाडौं, साउन २८ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । मंगलबार बिहान भिसा दिन अस्वीकार गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले तीन घन्टापछि भिसा दिएको हो । दूतावासले
काठमाडौं, साउन २८ । सप्तरी जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित समाजवादी पार्टीका सांसद डा. सूर्य नारायण यादवले एकाएक राजीनामा दिए । सभामुख कृष्णबहादुर महरासमक्ष बुझाइएको राजिनामा यादवले किन गरे भन्ने कौतूहलता
काठमाडौं, साउन २८ । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले फेरि बोलाएको छ । शुरुमा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले सन्दिपलाई फेरि बोलाएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग
राजन कुईंकेल नेपाली कांग्रेसमा अहिले तेह्रौं महाधिवेशनबाट आएका नेताहरुले पार्टी सत्ता चलाइरहेका छन् । शेरबहादुर देउवा सभापति छन् । उनैसँग चुनावी प्रतिष्पर्धा गरेका रामचन्द्र पौडेल र कृष्ण सिटौला आफुलाई सभापतिभन्दा