काठमाडौं, साउन १९ । सरकारले झूठो विवरण पेश गरी नागरिकता लिएका राजेन्द्र महतोसहित ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ । साउन १६ मा बसेको मन्त्रिपरिषद् बैठकले झूठो विवरण
काठमाडौं, साउन १९ । अमेरिकामा एकपछि अर्को श्रृंखलावद्ध गोलीकाण्ड भएका छन् । टेक्सस राज्यमा गोली हानेर २० जनाको हत्या गरेको २४ घण्टा नपुग्दै ओहायो राज्यमा फेरि त्यस्तै आतंक मच्चाइएको छ
काठमाडौं, साउन १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध विशेष अदालतमा १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ
काठमाडौं, साउन १९ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल दुबईबाट फर्किएका छन् । पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष दाहाल गएराति स्वदेश फर्किएका हुन् । बिरामी पत्नी सीता
काठमाडौं, साउन १६ । सत्तापक्ष र प्रतिपक्षका सांसदले त्रिभुवन विश्वविद्यालयका उपकुलपति र पदाधिकारी दलीय भागबण्डामा होइन, खुला प्रतिस्पर्धाका आधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बैठकमा नेकपाका सांसद खिमलाल
काठमाडौं, साउन १६ । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त रहेका पदमा उपनिर्वाचन गराउने प्रयोजनका लागि दलहरुसँग छलफल सर्वदलीय छलफल गर्दैछ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल
काठमाडौं, साउन १५ । यूएस–बंगला विमान दुर्घटनाका पीडितले क्षतिपूर्तिको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । १४ महिनाअघि भएको दुर्घटनामा परी मृत्यु भएका सात जनाको परिवारले २
काठमाडैं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले मन्त्री पदको शपथ लिँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन् ।
काठमाडौं, साउन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई अन्तर्राष्ट्रिय अदालत हेग लगिए पनि केही फरक नपर्ने बताएका छन् । सोमबार आफ्नै निवासमा नेत्रविक्रम चन्द समूहका कार्यकर्तालाई
एजेन्सी । युरोपेली मुलुक रोमानियामा अपहरणमा परेकी एक किशोरीको हत्या गरिएपछि त्यहाँका प्रहरी प्रमुखलाई बर्खास्त गरिएको छ । अपहरणमा परेपछि प्रहरीलाई खबर गर्न १५ वर्षीया किशोरीले पटक पटक आपतकालीन टेलिफोन