काठमाडौं, साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालस्थित जापानी राजदूत किकुता युताकाले भेट गर्दै बधाई दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो भएको भेटमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा देउवालाई राजदूत
काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले चार दशकअघि अमेरिकी पत्रकारलाई दिएको अन्तर्वार्ताको भिडियो क्लिप फेला परेको छ । बुधबार मात्र ३९ औं
काठमाडौं, साउन ७ । नेपाली कांग्रेसले पार्टीका बैठकहरु अबदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने प्रतिवद्धता जनाएको छ । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिँदै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक
काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफूहरुलाई क्रियाशील सदस्यबाट समेत बन्चित गरिएको भन्दै त्यस्तो पार्टीको अधिवेशनमा भाग नलिन आफ्ना कार्यकर्तालाई आग्रह गर्नुभएको छ । क्रियाशील सदस्यता
काठमाडौं, साउन ७ । नेकपा एमालेका नेता माधव नेपालले नेतृत्व नसुध्रिए अपमान सहेर बस्न नसकिने प्रष्ट गर्नुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार
काठमाडौं, साउन ६ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ । टोखास्थित रावलको निवासमै पुगेर नेता नेपालले
काठमाडौं, साउन ६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको दाबी गर्नुभएको छ । नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भए
काठमाडौं, साउन ६ । पार्टीभित्र क्रियाशील सदस्यताको विवाद चर्किएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिनुभएको छ । क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीक (नेकपा) महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकार र चन्द समूहबीच भएको शान्तिवार्ता
काठमाडौं, साउन ६ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च राज्यको ढुकटीबाट ब्यहोर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आपत्ति जनाउनुभएको छ । पारिवारिक रुपमा सम्पन्न पूर्वप्रधानमन्त्री