काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य क्षेत्रको विज्ञहरुले योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्नेसहितका १८ बुँदे सुझाव दिएका छन् । कोभिड–१९ महामारीको व्यवस्थापन र तेस्रो
एजेन्सी, साउन ५ । अफगानिस्तानमा राष्ट्रपतिले नमाज पढिरहेकै समयमा राष्ट्रपति कार्यालयलाई निशाना साँधेर आक्रमण गरिएको छ । अफगानीहरु बकर ईदको चाड मनाइरहेका बेला राष्ट्रपति कार्यालयलाई नै निशाना बनाएर यो आक्रमण
काठमाडौं, साउन ५ । नेकपा एमालेका नेता रघुजी पन्तले आफूहरु जनताले चाहेजस्तो हुन नसकेको भन्दै माफी माग्नुभएको छ । पार्टीका नेता माधव नेपाल र सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध कार्यकर्ता खटाएर पुत्ला
काठमाडौं, साउन ३ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । अध्यक्ष केपी ओलीको अध्यक्षतामा बैठक ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको छ । ओलीको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल
काठमाडौं, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको छ । काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर
काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनभएको छ । प्रतिनिधि सभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको हो ।
काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिएकामा सबै सांसदलाई धन्यवाद दिनुभएको छ । यसअघि, आइतबार अबेर राती सम्पन्न विश्वासको मतसम्बन्धि मतदानमा प्रधानमन्त्री देउवालाई प्रतिनिधि सभाका १६५
काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ । प्रधानमन्त्रीको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत
काठमाडौं, साउन ३ । प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मत सम्बन्धि छलफल चलिरहुन्जेल अनुपस्थित नेकपा एमालेका अध्यक्ष केपी ओली मत दिने बेलामा भने बैठक कक्षमा पुग्नुभएको छ ।
काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभामा आफूले मागेको विश्वासको मतसम्बन्धि प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ