गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माले सिंहदरबारसिथत आ–आफ्ना मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो ।
काठमाडौं, असार ३० । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको दावी गर्नुभएको छ । बुधबार एक प्रेस
अमेरिका, असार ३० । अमेरिकाको न्यूजर्सी राज्यमा एक नेपालीले अर्का नेपालीकै हत्या गरेको छ । हत्या न्यूजर्सीस्थित मवाहमा ग्यास स्टेशनमा गरिएको हो । २४ बर्षे मिलन घिमिरेले ग्यास स्टेशनमा काम
काठमाडौं । सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै नागरिकलाई निःशुल्क
काठमाडौं, असार २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दावी गर्न जानुभएका देउवालाई नियुक्त
काठमाडौं, असार २९ । काठमाडौं जिल्लामा एउटै खोप केन्द्रमार्फत् चिनियाँ भेरोसेल र अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाउने व्यवस्था मिलाइएको छ । तर खोप लगाउने लक्षित समूह भने फरक हुनेछन्
काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले गरेको फैसलाप्रति तीव्र असन्तुष्टि जनाउँदै संविधानको अपब्याख्या गरेको आरोप लगाउनुभएको छ । अदालतको आदेशबाट पदमुक्त हुनुभएका ओलीले मंगलबार देशवासीको नाममा संबोधन
ओलीको अहंकारबाट उम्केको समाज देउवाको दम्भमा पर्न चाहन्न । बिगतका कर्मप्रति आलोच्य देउवा आफै र पार्टी कांग्रेसलाई चुनौतीका पहाडबीच अर्को एउटा अवसर आएको छ ।
काठमाडौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै महत्वपूर्ण परिघटना भएको दावी गर्नुभएको छ। सर्वोच्च अदालतको फैसलालगत्तै प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले
काठमाडौंं, असार २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । सर्वोच्च अदालतले आफ्नो फैसलामै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि प्रतिक्रिया दिँदै