८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सर्वोच्चको फैसला ऐतिहासिक, विधिको शासन बचेको छ–शेरबहादुर देउवा

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै यसबाट विधिको शासन बचेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटन बदर गर्ने

विवेकपूर्ण फैसला, दायित्व कांग्रेसको काँधमा–नेपाली कांग्रेस

काठमाडौं, असार २८ । नेपाली कांग्रेसले सर्वोच्च अदालतले गरेको फैसलालाई विवेकपूर्ण भनेको छ । अदालतको फैसलालगत्तै प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटा इतिहास निर्माण गर्ने अवसर र दायित्व कांग्रेसको

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक, पार्टी महाधिवेशनका बारेमा छलफल हुने

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाउनुभएको छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको बैठकमा पूर्व पदाधिकारीहरुलाई पनि निम्त्याइएको पार्टी कार्यालयका

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र ६ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको परमादेश

काठमाडौं, असार २८ । सर्वोच्च अदालतले असार २९ गते मंगलबार अर्थात् भोलि बेलुका ७ बजेसम्म प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको छ । सोमबार लामो प्रतीक्षाको

प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चद्वारा परमादेश जारी

काठमाडौं, असार २८ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गर्ने फैसला गरेको छ । सर्वोच्चको संवैधानिक इजलाशले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवासहितको पक्षमा

नेपाललाई अझै खोप सहयोग गर्ने चिनियाँ प्रतिवद्धता

काठमाडौं, असार २८ । चीनले नेपाललाई कोरोनाविरुद्धको थप खोप सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गरेको पत्रकार सम्मेलनमा नेपाललाई थप खोप सहयोग गर्न

संसद विघटन मुद्दामा फैसला आउने भएपछि सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

काठमाडौं, असार २८ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटन मुद्दाको सर्वोच्च अदालतले आज फैसला सुनाउने तयारी गरेपछि सुरक्षा घेरा पनि बलियो बनाइएको छ । सर्वोच्च अदालत परिसर र

भक्तपुरको ङातापोल्हँ मन्दिर ३२० वर्ष पुग्यो

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको ङातापोल्हँ (पाँचतल्ले) मन्दिर ३२० औं वर्षमा प्रवेश गरेको छ। भक्तपुरको टौमढी स्थित ङातापोल्हँ ३ सय १९ वर्ष पूरा भई ३२० प्रवेश गरेको हो। यसै अवसरमा मन्दिरमा

सैनिक अस्पतालमा काठमाडौं महानगरवासीका लागि शुरु भयो निःशुल्क हेमोडाइलाइसिस सेवा

काठमाडौं, असार २७ । नेपाली सेनाले सञ्चालन गरेको काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालले काठमाडौं महानगरका मिर्गौला बिरामीलाई निःशुल्क हेमोडाइलाइसिस सेवाको शुरुवात गरेको छ । आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र

जसपा नेपाल खारेजीको माग गर्दै अदालतमा रिट

काठमडौं, असार २७ । जनता समाजवादी पार्टी (जसपा) नेपाल खारेजीको माग गर्दै अदालतमा रिट पुगेको छ । तत्कालीन राजपाको उपाध्यक्ष बताउने राजकुमार थापासहितका केही कानुन व्यवसायीहरुले तत्कालीन राष्ट्रिय जनता पार्टी