गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुलाई दुई वर्षभित्र पुरानै अवस्थामा फर्काउने दृढता देखाउनुभएको छ । यसबीचमा बाटोहरु सफाइ भइरहेको, टेलिफोन चल्न थालेको, पीडितलाई अस्थायी घरको व्यवस्था मिलाउँदै गरेको अध्यक्ष शेर्पाले जानकारी
नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान कामचलाउ ओली सरकारबाट जुन प्रपञ्च हुन गइरहेको छ, त्यो अत्यन्त निन्दनीय
काठमाडौं, असार २७ । स्वास्थ्य, शिक्षा क्षेत्रमा भइरहेको चरम बेथितीविरुद्ध सडक प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ताहरूलाई काठमाडौंको सिंहदरबार क्षेत्रबाट पक्राउ गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई पदमुक्त
काठमाडौं । नेपाली कांग्रेसमा १४ औं महाधिवेशन नजिकिँदै गर्दा आकांक्षीहरुले एकपछि अर्को गर्दै सभापतिमा उम्मेदवारीका लागि लबिङ गर्न थालेका छन् । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा नै एकल उम्मेदवार हुने
एजेन्सी, असार २५ । श्रीलंकामा राजापाक्षे परिवारको हातमा सम्पूर्ण सत्ता केन्द्रित गरिएको छ । मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य मुख्य निकायमा राजापाक्षे परिवारका सदस्य नियुक्त गरिएको छ । यसअघि राष्ट्रपति,
नुवाकोट, असार २४ । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाले कोरोना महामारीबाट बालबालिकालाई सुरक्षित राख्न १० शय्याको सुबिधा सम्पन्न आइसोलेसन सेन्टर स्थापना गरेको छ । कोरोना भाइरसको दोस्रो लहरबाट मुक्ति नपाउँदै तेस्रो
काठमाडौं, असार २४ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले संसद पुनःस्थापनालाई अनिवार्य शर्त बनाउन वार्तामा बसेका नेताहरुसँग आग्रह गर्नुभएको छ । पार्टीभित्र अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षबीचको
एजेन्सी, असार २३ । अफ्रिकी राष्ट्र हाइटीका राष्ट्रपति जोभोनेल मोइजको बुधबार बिहानै हत्या गरिएको छ । हाइटीको सरकारले राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेको हो । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे
काठमाडौं, असार २३ । सर्वोच्च अदालतले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले मंगलबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयसहितका नाममा १५ दिनभित्र
कर्मचारीहरु सरकारले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न लागेको भन्दै विरोधमा उत्रिएका छन् । सरकारको अति हस्तक्षेप र कमजोर व्यवस्थापनका कारण निगम एकपछि अर्को गर्दै ऋणमा डुब्दै गएको छ ।