८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अमेरिकी राष्ट्रपति बाइडनले चेताएः ‘खोप लगाउनुस्, नत्र प्रशासन दैलोमा आउँछ’

एजेन्सी, असार २३ । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन फेरि आग्रह गर्नुभएको छ । खोप नलगाए प्रशासन दैलो ढक्ढकाउन आइपुग्ने चेतावनी पनि उहाँले दिनुभएको छ ।

जसपा फुटाउन दुबै पक्षका नेता सहमतः निर्वाचन आयोगलाई भने–हामी मिल्न सक्दैनौं

काठमाडौं, असार २२ । जनता समाजवादी पार्टी, नेपाल अन्ततः विभाजन हुने भएको छ । दुबै पक्षमा रहेका नेताहरु पार्टी फुटाउन सहमत भएका हुन् । जसपाको विवाद मिलाउन निर्वाचन आयोगले मंगलबार

प्रतिनिधि सभा पुनःस्थापना भई देउवा प्रधानमन्त्री बन्ने दाहालको दावी

जनकपुर, असार २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा पुनःस्थापना हुने दावी गर्नुभएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाई सकिएको भोलिपल्ट दाहालले प्रतिनिधि सभा पुनःस्थापना

भारतीय प्रधानमन्त्री मोदीसहित ३७ देशका सरकार प्रमुख ‘प्रेस स्वतन्त्रताका शिकारी’ का रुपमा चित्रित

वर्ष २०२१ को विश्व प्रेस स्वतन्त्रता सूचांकमा भारत १८० देश मध्ये १४२ औँ स्थानमा छ । भारतको तुलनामा नेपालको अवस्था राम्रो देखिएको छ । नेपाल यो सूचीमा १०६ नम्बरमा छ

संसद विघटन मुद्दामा सकियो सुनुवाई, असार २८ गतेका लागि तोकियो अर्को पेशी

काठमाडौं, असार २१ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाई सकिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वको संवैधानिक इजलाशले रिट निवेदक र विपक्षी सरकारतर्फका

राष्ट्रिय सभा अध्यक्षमाथि केपी गूटको बचाउ गरेको आरोप, थोरै समय दिएको भन्दै नारायणकाजी श्रेष्ठको आक्रोश

काठमाडौं, असार २१ । नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई प्रधानमन्त्री केपी ओलीको सहयोग गरेको भन्दै आपत्ति जनाउनुभएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा श्रेष्ठले

प्रधानन्यायाधीश राणालाई दाहालको जवाफः ‘अदालतले सोच्ने भनेको संविधान बचाउने, संविधान हेर्ने हो’

अहिले कांग्रेसको मात्र छैन, माओवादी जनमोर्चा छ । एमालेकै मानिसले वैकल्पिक सरकार बनाउने भनेको हैन र ? अदालतले सोच्ने भनेको संविधान बचाउने, संविधान हेर्ने हो ।

जब मातृकाप्रसाद कोईरालाले न्यूयोर्क टाइम्सलाई पत्र लेख्दै भने–आधुनिक राज्यका रुपमा नेपालको स्थापना अमेरिकी स्वतन्त्रताभन्दा नौ बर्षअघि भएको हो

सन्तोष खडेरी । आज ०४ जुलाई अमेरिकी स्वतन्त्रता दिवस । सबै अमेरिकीलाई ०४ जुलाई स्वतन्त्रता दिवसको शुभकामना । अमेरिकी स्वतन्त्रता आन्दोलनको प्रभाव अमेरिकी र अमेरिकाका लागि मात्र नभई आजको दुनियाँका

संसद विघटन मुद्दाः इजलाशले माग्यो यी प्रश्नको उत्तर

जुन सदस्यहरु लिएर प्रधानमन्त्री बन्न पाउँ भनि जुन निवेदन छ । यसको फिगरलाई हेर्दा बहुदलीय र बहुलवादमा आधारित संविधानलाई यसले सहयोग गर्छ कि गर्दैन ?

संविधानको धारा ७६ को उपधारा २ र ५ एउटै भए किन राखियो उपधारा ५ ?–वरिष्ठ अधिवक्ता न्यौपाने

यदि, ७६(५) पनि दलकै आधारमा चयन हुने भए त त्यो धाराकै औचित्य रहन्न, श्रीमान् । ७६(३) को प्रयास असफल भएपछि ७६(५) तिर जाँदैन, फेरि ७६(२) तिर उक्लिन्छ प्रक्रिया ।