८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एमालेमा एकताको सुर्केसोः अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्न ओलीको ताकेता, नेपाल भएनन् सहमत

काठमाडौं, असार २० । नेकपा एमालेमा एकता प्रक्रिया झन् पेचिलो बनेको छ । आफ्नो पक्षलाई एकलौटी रुपमा पेलेर निर्णय गर्न थालेपछि अध्यक्ष केपी ओलीसँग रुष्ट बन्नुभएका माधव नेपालसँग दुबै पक्षका

सभामुखका वकीललाई इजलाशबाट प्रश्नको वर्षा: अदालतले प्रधानमन्त्री घोषणा गर्न मिल्छ ?

१४६ जना अदालसमक्ष आए अब यसैलाई आधार मानेर उपधारा ५ को ब्याख्या गर भन्नु कति संवैधानिक हुन्छ ? यो अदालतले यसो गर्न मिल्छ र ? उपधारा ५ को संवैधानिक ब्याख्या

नेपाललाई कोरानाविरुद्धको खोप तत्काल उपलब्ध गराउन ब्रिटिश सरकारसमक्ष एम्नेष्टी इन्टरनेशनलको आग्रह

एकातिर धनी मुलुकहरुले ठूलो मात्रामा खोप थुपार्ने र अर्कातिर खोप नपाएरै मानिसहरु मर्नुपर्ने अवस्था अक्षम्य हुने भन्दै एम्नेष्टीका महासचिव कलामार्डले १४ लाख नेपालीको जीवन रक्षाका लागि तुरुन्त खोप पठाएर बेलायती

ओलीको शासकीय स्वेच्छाचारिता, सर्वोच्चको अंकुश र उत्तराधिकारीहरुका लागि सन्देश

नेपालमा पनि शासन–सत्तामा पुगेपछि म नै राज्य हूँ भन्ने मानसिकता पाल्ने र मुलुकको ढुकुटी दोहन गर्नेहरुमाथि अदालतले आफूसमक्ष आएका मुद्दामार्फत् कानुनको डण्डा बर्साउनु अत्यावश्यक भइसकेको छ । संविधान र कानुनले

नुवाकोटको घ्याङ्गफेदीमा प्राकृतिक चिस्यान केन्द्र निर्माण, लेकाली आलु संरक्षण गर्दै गाउँपालिका

नुवाकोट, असार १६ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित घ्याङ्गफेदीमा प्राकृतिक चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । नुवाकोटको उत्तरपूर्वी भेगको साबिक घ्याङ्गफेदी र गाउँखर्क गाउँ विकास समिति हाल दुप्चेश्वर गाउँपालिकाअन्तर्गतका

सामाजिक सुरक्षा कोषको विरोधमा बैंक कर्मचारीहरु, विभेद भएको आरोप

काठमाडौं, असार १६ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने भन्दै प्रदर्शन गरेका छन् । बैंक तथा वित्तीय संस्थालाई दर्ता हुन कोषले आग्रह

राष्ट्रपतिलाई मुद्दा लाग्दै लाग्दैन–वरिष्ठ अधिवक्ता सुशील पन्त

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सरकारी कदमको प्रतिरक्षामा उत्रिएका कानुन व्यवसायीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको बचाउ गरेका छन् । बहसमा

एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा, माधव नेपाल पक्षद्वारा बहिष्कार

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठक माधवकुमार नेपाल पक्षले भने बहिष्कार गरेको छ ।

प्रकाशमान, शशांक र बिमलेन्द्रले पौडेल र सिटौलासँग छलफल गर्ने, केन्द्रीय सदस्यसँग भने शुक्रबार बैठक

काठमाडौं, असार १५ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले महाधिवेशन र नेतृत्वकै विषयमा नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग छलफल गर्ने निर्णय

सरकारी वकीललाई इजलाशको प्रश्न : अदालतले कसरी ल्यायो अस्थीरता ?

अदालतले गर्दाखेरि यो सबै अस्थिरता आयो, अदालतको फैसलाका कारण यो सब भयो भन्ने ठ्याक्कै यो शब्द त परेको छैन तर प्रश्तुतिचाहिँ त्यस्तै भयो, तपाईंहरुको बहस नोटमा पनि त्यही कुरा उल्लेख