८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


खोप उपलब्ध गराउन मोदीलाई ओलीको आग्रह: नेपाल सुरक्षित नभई भारत जोगिन सक्दैन–प्रधानमन्त्री ओली

काठमाडौं, जेठ २४ । प्रधानमन्त्री केपी ओलीले नेपाल सुरक्षित नहुँदासम्म भारत पनि कोरोनाको महामारीबाट जोगिन नसक्ने तथ्य बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गर्नुभएको छ । बीबीसी हिन्दीलाई दिएको अन्तरवार्तामा

कमल थापाले कसे आफ्नै दुई अध्यक्षप्रति व्यंग्य, दुई अल्छी घोडाको चेपुवामा परे !

काठमाडौं, जेठ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आफ्नै पार्टीका दुई अध्यक्षप्रति व्यंग्य कस्नुभएको छ । नाम नलिई तर, संकेतको निशाना छाड्दै थापाले आफ्नै सहकर्मी दुई

प्रधानन्यायाधीश राणा अस्वस्थ, सर्वोच्च अदालतले तोकेन संवैधानिक इजलाश

काठमाडौं, जेठ २४ । सर्वोच्च अदालतले सोमबारका लागि संवैधानिक इजलाश तोकेको छैन । प्रतिनिधि सभा विघटनविरुद्ध संसदमा रहेका विपक्षी दलका सांसदहरुसहितले दिएको ३० वटा रिटमाथि सुनुवाई गर्नुपर्ने संवैधानिक इजलाश आजका

भारतको राजधानी दिल्लीमा खुल्यो मेट्रो सेवा, पछिल्लो २४ घण्टामा २ हजार ४२७ को मृत्यु

काठमाडौं, जेठ २४ । भारतको राजधानीमा नयाँ दिल्लीमा सोमबारदेखि मेट्रो ट्रेनको सेवा फेरि सुचालु गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल

पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु, ५० जना घाइते

काठमाडौं, जेठ २४ । पाकिस्तानमा भएको रेल दुर्घटनामा कम्तिमा ३० जना व्यक्तिको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको र ५० भन्दा बढी यात्रु

एमाले अध्यक्ष ओली पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउन तयार, देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त

काठमाडौं, जेठ २३ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थाबाट अगाडि बढाउन आफू तयार रहेको भन्दै पार्टी एकतामा आउन सबैलाई आह्वान गर्नुभएको छ । तत्कालीन

पञ्चायत र शाही शासनमा पनि नझुकेको न्यायालय ध्वस्त बनाउन राज्य नै लाग्यो–विपक्षी कानुनव्यवसायी

काठमाडौं, जेठ २३ । सरकार नै न्यायालयलाई ध्वस्त बनाउन लागेको आरोप संसद विघटनको मुद्दामा विपक्षी दलहरुका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीहरुले लगाएका छन् । उनीहरुले पञ्चायत र शाही शासनका समयमा

राजमो सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश(आदेशसहित)

काठमाडौं, जेठ २३ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलाशले थापालाई प्रदेश सभा सचिवालयले गरेका पदमुक्ति

ओलीको चालबाजीपूर्ण षड्यन्त्रमा नफसी वैकल्पिक मार्गमा अगाडी बढ्नुपर्ने नेपाल समूहको निष्कर्ष

काठमाडौं, जेठ २३ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु बेकार हुने ठहर गरेका छन् । नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकबाट

संवैधानिक इजलाशबाट न्यायाधीशद्वय कार्की र भट्टराईलाई निकाल्न सरकारी पक्षका वकीलको जोड, केसी र श्रेष्ठले मुद्दा हेर्न नमिल्ने कहाँ लेखेको छ ?–पन्त

काठमाडौं, जेठ २३ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबार पुनर्गठन गर्नुभएको संवैधानिक इजलाशप्रति सरकारी पक्षका वकीलहरुले विवाद निकालेका छन् । यसअघि, रिट निवेदक शेरबहादुर देउवा पक्षका वकीलले न्यायाधीशद्वय तेजबहादुर केसी र