९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


वरिष्ठताका आधारमा संवैधानिक इजलाश गठन गर्न प्रधानन्यायाधीश राणा सहमतः वरिष्ठ अधिवक्ता शाक्य

काठमाडौं, जेठ १८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संवैधानिक इजलाश सञ्चालनसम्बन्धि नियमावली परिवर्तन गरेर वरिष्ठताका आधारमा इजलाश गठन गर्न सहमत हुनुभएको छ । सर्वोच्च अदालतको फुल कोर्ट बैठकले स्वीकृत गरेर न्याय

एमालेको मिलाप बिन्दू खोज्न रातरातभर बैठकः तत्काल कार्वाही स्वीकृत नगर्ने याक एन्ड यती बैठकको निष्कर्ष

काठमाडौं, जेठ १८ । नेतृत्वका कारण विभाजनको बाटोमा गइसकेको नेकपा एमालेलाई जोगाउन दोस्रो तहका नेताहरू निरन्तर प्रयासमा जुटिरहेका छन् । यसै सिलसिलामा सोमबार पनि मध्यरातसम्म दुबै पक्षमा नेताहरु सहमतिको बिन्दू

प्रधानन्यायाधीशले दिए संवैधानिक इजलाशमा पुरानै न्यायाधीशलाई निरन्तरता

काठमाडौं, जेठ १८ । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै संसदका विपक्षी दलसमेतले हालेका रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलाशमा पुरानै न्यायाधीशहरुलाई

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित

निर्वाचित पाण्डेले ४ हजार १४० मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्काले ३ हजार ५९४ मतभार पाउनुभएको हो । प्रदेशसभा तर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।

राष्ट्रपतिको अग्रसरताप्रति एमाले नेता भीम रावलको आपत्ति–‘के प्रधानमन्त्री राष्ट्रपतिलाई अधिकार सुम्पँदैछन् ?

काठमाडौं, जेठ १७ । राष्ट्रपति विद्या भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप एमाले नेता भीम रावलले लगाउनुभएको छ । राष्ट्रपतिले विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि पहल बढाएकामा

संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिन र पीडितलाई प्राथमिकतामा राखेर काम गर्न सरकारलाई ४५ नागरिक संगठनको आग्रह

काठमाडौं, जेठ १७ । नेपालमा रहेका मानवअधिकार संगठनहरु र पीडितका संगठनहरुले लामो समयदेखि रोकिएको संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिनका लागि पारदर्शी र परामर्शयुक्त कानून संशोधन प्रक्रिया तत्काल अगाडी बढाउन माग

अमेरिका एनआरएनको अध्यक्षमा बुद्धिसागर सुवेदी विजयी

अमेरिका, जेठ १७ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी विजयी हुनुभएको छ । शनिबार र आइतबार भएको मतदानमा सुवेदीले आफ्ना तीन प्रतिस्पर्धीलाई पछि

संसद विघटनको मुद्दा हेर्दाहेर्दैमा, इजलाशमा बस्नेबारे न्यायाधीशले नै निर्णय लिने, बहस तथ्यमा प्रवेश नै गरेन

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटनबारे परेका मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा भइरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । आइतबार भएको बहस इजलाशमा रहेको न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले

रसिक स्वभावका वृटिश प्रधानमन्त्री जोन्सनले गरे तेस्रो विवाह, अघिल्लासँग छन् चार सन्तान

एजेन्सी, जेठ १६ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तेस्रो पटक विवाह गर्नुभएको छ । एउटा सानो पारिवारिक जमघटमा उहाँले आफ्नी प्रेमिका क्यारी साइमण्डस्सँग विवाह गर्नुभएको डेलीमेल यूकेले जनाएको छ ।

संसद विघटन मुद्दाः ‘सुनुवाई स्वच्छ नभएको, मिडिया प्रयोग गरिएको’ महान्यायाधिवक्ता बडालको आरोप

सभामुखलाई विपक्षी बनाउने र कानुनी सल्लाह पनि दिनु कानुन व्यवसायीको आचारसंहिता विपरित हो भन्दै उहाँले ती कानुन व्यवसायीहरुलाई बार काउन्सिलमार्फत् कारबाही गर्ने चेतावनी दिनुभयो ।