९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रधानन्यायाधीशलाई बिदामा बस्न सकिने थापाको सुझाव, दाहाल भन्छन्–न्यायाधीशद्वयले विचार गरुन् !

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दा सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गर्नुभएको संवैधानिक इजलाशप्रति वरिष्ठ अधिवक्ताहरुले नै लगातार प्रश्न उठाएका छन् । संवैधानिक इजलाशमा राखिएका न्यायाधीशद्वय

फैसलालाई लिएर इजलाशमा प्रश्न नउठाउन प्रधानन्यायाधीश राणाको आग्रह, नेकपा फुटाउने मुद्दाले कसरी सरोकार राख्छ ?

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि प्रधानन्यायाधीश र कानुन व्यवसायीहरुबीच बहसका क्रममा सवाल जवाफ भएको छ । आइतबार सुनुवाई शुरु भएलगत्तै कानुन

सर्वोच्चबाट संविधानको संरक्षण हुनेमा विश्वस्त छौं–विपक्षी गठबन्धन(विज्ञप्तिसहित)

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध एकजुट भएका विपक्षी दलका नेताहरुले सर्वोच्च अदालतप्रति पूर्ण भरोसा जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा

संसद विघटन: संवैधानिक इजलाशमा सुनुवाइ शुरु, न्यायाधीश श्रेष्ठ र केसीलाई इजलाशमा नराख्न माग

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ शुरु भएको हो । सुनुवाईको थालनी

अमेरिकाको भर्जिनियास्थित नेपाली अमेरिकन कम्युनिटी सेन्टर अध्यक्षमा राम मिश्रको उम्मेदवारी

वासिंगटनडिसी, जेठ १६ । अमेरिकाको भर्जिनियास्थित नेपाली अमेरिकन कम्युनिटी सेन्टर (Nepali American Community Center-NACC) को अध्यक्ष पदमा रामकुमार मिश्रले उम्मेदवारी दिएका छन् । नेपाली भाषा, धर्म र संस्कृतिको संरक्षणमा लामा

लकडाउनको एक महिनामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ सयभन्दा बढी, खोपको प्रबन्ध अझै हुन सकेन

लकडाउनको एक महिनामा ३ हजार ८३६ जनाको मृत्यु भएको हो । लकडाउन घोषणा गर्नु अघिल्लो दिन वैशाख १४ गते १८ जनाको मृत्यु भएको थियो । यसबीचमा सबैभन्दा बढी जेठ ५

यास् चक्रवातको प्रभावः सोमबारसम्मै मेघगर्जनसहित वर्षा हुने, केही स्थानमा हावाहुरी र हिमपातको सम्भावना

काठमाडौं, जेठ १५ । बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावले केही दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ । लगातार परेको वर्षाका कारण धेरै ठाउँको जनजीवन प्रभावित भएको

सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै, बजेटको आकार सवा १६ खर्बसम्मको हुने

काठमाडौं, जेठ १५ । सरकारले अध्यादेशमार्फत् आज आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दैछ । मूलतः कोरोना (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०७८/७९

कोरोना कहरको मारमा गणतन्त्र दिवस, राजनीति सत्ताकै लागि केन्द्रित हुँदा जनतामा निराशा

राज्य व्यवस्थामा इमान र आस्था बोकेकाहरुको भन्दा विचौलिया वर्गको पहुँच बढ्दा जनता छायाँमा परेका छन् । राजनीतिक विकृति घाँटी घाँटीसम्म आउने गरी बढेको छ । फगत सत्ताका लागि केन्द्रित गतिविधि

गणतन्त्रलाई समाप्त पार्न खोजियो–माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले व्यवस्थामाथि खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नेता नेपालले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता,