९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अत्यन्त भावुक हुँदै डा. रुइतले गरे संसारसमक्ष अपीलः ‘नेपाल र नेपालीका लागि वास्तविक मानवता देखाउन आग्रह’

काठमाडौं, बैशाख ३१ । प्रख्यात आँखा विशेषज्ञ डाक्टर सन्दुक रुइतले कोरोना महामारीको यस कठीन क्षणमा नेपाल र नेपालीलाई सघाउन विश्वभरका मानिससँग अपील गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो

ओली र नेपालबीच आज पनि भेटवार्ता हुँदै, कार्यदल गठनलगायतका विषयमा छलफल हुने

काठमाडौं, वैशाख ३१ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच शुक्रबार पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा हुने भेटवार्तामा ओली

बहुमतीय सरकारको दावी पेश नगर्नु उचित भएको तीन विपक्षी दलको निष्कर्ष

काठमाडौं, वैशाख ३१ । तीन विपक्षी दलका नेताहरुले बहुमतीय सरकारको दावी नगरेर ठीक गरिएको निष्कर्ष निकालेका छन् । बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी

मन्त्रिमण्डल पुरानै, ईश्वर पोखरेलले लिए उपप्रधानमन्त्री पदको शपथ

काठमाडौं, वैशाख ३१ । नवगठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री पदमा ईश्वर पोखरेललाई शपथ दिलाइएको छ । शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई उपप्रधानमन्त्री पदको शपथ दिलाउनुभएको हो । यसैगरी राष्ट्रपति

प्रधानमन्त्री केपी ओलीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले ओलीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ

भारत असममा एकै ठाउँमा मरे १८ हात्ती

एजेन्सी, वैशाख ३१ । भारतको उत्तरपूर्वी राज्य असममा एकै ठाउँमा १८ वटा हात्ती मृत अवस्थामा फेला परेका छन् । असमको नगावन जिल्लास्थित प्रस्तावित कुन्डोली आरक्षको पहाडमा बिहीबार ती हात्ती मरेका

राष्ट्रपति विद्या भण्डारीद्वारा केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त, शुक्रवार शपथ

काठमाडौं, वैशाख ३० । राष्ट्रपति विद्या भण्डारीले नेपालको प्रधानमन्त्री पदमा केपी ओलीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा

बहुमत जुटाएर प्रधानमन्त्री दाबी गर्न कोही आएनन्–राष्ट्रपति कार्यालय

काठमाडौं, वैशाख ३० । राष्ट्रपति कार्यालयले बिहीबार साँझ ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता

अमेरिका र युरोपेली युनियनले खोप र स्वास्थ्य सामग्रीमा सघाउँदै, अर्को सातासम्म अमेरिकी सहयोग सामग्री आउने

काठमाडौं, वैशाख ३० । कोरोना महामारीको चरम संकटमा फसेको नेपाललाई सघाउन अमेरिका र युरोपियन युनियन तयार भएका छन् । नेपाल आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउनका लागि आवश्यक सहयोग गर्न

महन्थ–राजेन्द्रको साथमा जसपाका १९ सांसद रहेको दावी, सांसदलाई राखियो रिसोर्टमा

काठमाडौं, वैशाख ३० । जनता समाजवादी पार्टीभित्रको रडाकोमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष दुई कित्तामा उभिएका छन् । ठाकुरका साथमा राजेन्द्र महतो तथा यादवको साथमा बाबुराम भट्टराई देखिनुभएको छ