१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सभामुख र विपक्षी दलको नेता बिनै बालुवाटारमा बस्यो संवैधानिक परिषद बैठक, प्रधानन्यायाधीशले दिए प्रधानमन्त्रीलाई साथ

बहुमत सदस्यको उपस्थितिमा पनि परिषद बैठक बस्न सक्ने गरी ल्याइएको अध्यादेशविरुद्ध आफै नेतृत्वको सर्वोच्च अदालतमा मुद्दा सुनुवाईमा रहेका बेला प्रधानन्यायाधीश राणा बैठकमा जान नहुने मत बनिरहेका बेला उहाँले प्रधानमन्त्री ओलीलाई

ललिता निवास प्रकरणमा शोभाकान्त ढकाललाई छाड्नेबारे न्यायाधीशको बाझियो राय, अब पूर्ण इजलाशमा सुनुवाई

काठमाडौं, वैशाख २४ । ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियोगी शोभाकान्त ढकाललाई रिहा गर्ने वा नगर्ने भन्नेसम्बन्धमा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ । ११३ रोपनी सरकारी जग्गा किर्ते

प्रधानमन्त्री ओलीले बोलाए आइतबार संवैधानिक परिषद्को बैठक

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले दोस्रोपटक परिषदसम्बन्धि विवाददास्पद अध्यादेश जारी गरेपछि वैशाख २६ गते आइतबारका लागि

स्वास्थ्य मन्त्रालयले निकाल्यो बचाउ विज्ञप्तिः ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था नै छैन

काठमाडौं, वैशाख २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई सेरम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद गर्न सम्भव नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक विज्ञप्ति जारी गरी

एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री थापालाई नै बनायो उम्मेदवार

काठमाडौं, वैशाख २४ । नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बसेको नेताहरुको बैठकपछि गृहमन्त्री थापालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको हो । उम्मेदवारी

भ्रममा नपरौं, केपी ओलीसँग कुनै सहमति भएको छैन–माधव नेपाल

काठमाडौं, वैशाख २४ । नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग आफ्नो कुनै सहमति नबनेको प्रष्ट गर्नुभएको छ । एमाले विभाजन रोक्न पहिलो र दोस्रो

संकटमा घेरिएपछि प्रधानमन्त्री ओली हारगुहारमा, दोस्रो तहका नेताहरुसँग संवाद, एमाले विवाद मिलाउन राष्ट्रपति भण्डारी पनि सक्रिय

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विभाजन रोक्न चाहने दोस्रो तहका नेताहरुसँग संवाद बढाउनु भएको छ । आफ्नो अहंका कारण पार्टी विभाजन पनि हुने

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं, वैशाख २३ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाउनुभएको हो । एक मन्त्रीका अनुसार, बैठकमा विभिन्न

एमाले स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचन र विश्वासको मतबारे छलफल, मत विश्लेषणपछि मात्र उम्मेदवारी

काठमाडौं, २३ बैशाख । नेकपा एमालेको स्थायी कमिटी बैठकमा नेताहरुले राष्ट्रियसभाको उपनिर्वाचन र विश्वासको मतबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभाको आसन्न उपनिर्वाचन प्रधानमन्त्री केपी ओलीले

सम्बन्ध विच्छेदपछि बिल गेट्सबाट मेलिन्डालाई पाइन् २.४ अर्ब डलरको शेयर

काठमाडौं, वैशाख २३ । सम्बन्ध विच्छेद घोषणा गरेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले श्रीमती मेलिन्डा गेट्सको नाममा २ दशमलव ४ अर्ब डलर बराबरको शेयर हस्तान्तरण गर्नुभएको छ । दुई दिनअघि २७