१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


ओलीको निर्णयविरुद्ध माधव नेपाल समूह फेरि निर्वाचन आयोगमा

काठमाडौं, बैशाख ५ । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । सर्वोच्च अदालतको २३ फागुनको फैसला विपरीत अध्यक्ष ओलीले निर्णय गरेको

राष्ट्रपति भण्डारीद्वारा रामबहादुर थापा फेरि गृहमन्त्रीमा नियुक्त

काठमाडौं, बैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१)

कर्णालीबाट शुरु भएको केपी ओलीको हार अब केन्द्रमा– पुष्पकमल दाहाल

चितवन, वैशाख ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले अब चाँडै नै पराजयको हार चाख्ने चेतावनी दिनुभएको छ । चितवनको माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै

प्रदेश १ मा गरियो प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर, बैशाख ५ । प्रदेश १ को प्रदेश सभा अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रिपरिषदको सिफारिसमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको

म प्रधानमन्त्री पदका लागि लालायित छैन– कांग्रेस सभापति देउवा

काठमाडौं, बैशाख ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको दोहोर्‍याउनुभएको छ । आइतबार विहान आफ्नै निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र

नापीको काम डिजिटलाइज हुनु असाधारण उपलब्धिः प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख २ । प्रधानमन्त्री केपी ओलीले मालपोत र नापीको काम डिजिटलाइज हुनु नापी प्रशासनमा असाधारण उपलब्धि भएको दाबी गर्नुभएको छ । काठमाडौंमा नापी विभागले गरेको मेरो कित्ता नामक अनलाइन

आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको प्रधानमन्त्री ओलीको जिकीर

काठमाडौं, वैशाख २ । प्रधानमन्त्री केपी ओलीले आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको जिकीर गर्नुभएको छ । बिहीबार काठमाडौंमा नापी विभागले गरेको कार्यक्रममा काममा ढिलासुस्ती असह्य हुने भन्दै ओलीले भन्नुभयो,

अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले गरे प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा, बैशाख २ । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभा अधिवेशन नै अन्त्य गरिदिनुभएको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिए आफू अल्पमतमा

नुवाकोट पञ्चकन्या वडा नं २ कार्यालयमा ५३ लाख चोरी, छानबीन नगरिएकामा स्थानीय आशंकित

नुवाकोट, चैत ३१ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय, कबिलासमा चोरी भएको छ । चैत्र २४ गते राति सामाजिक सुरक्षा वापतको ५३ लाख रुपैयाँ चोरी भएको

कोरोनाले बजायो खतराको घण्टीः दैनिक ११ हजार संक्रमित थपिन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं, चैत ३१ । कोरोना भाइरसले फेरी खतराको घण्टी बजाउन थालेको छ । दैनिक मृतकको संख्या थपिने क्रम छ । यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो जेठ–असारसम्म कोरोना संक्रमितको संख्या