१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


वैशाख १ मा ४५२ जना विभूषित हुँदै

काठमाडौं, चैत २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १ गते विभिन्न व्यक्तिलाई मानपदवी प्रदान गर्नुहुने भएको छ । सरकारका तर्फबाट प्रदान गरिने मान पदवी यस पटक ४५२ जनालाई प्रदान गरिँदैछ

सरकार बनाउने कांग्रेसको रहर होइन, ओलीको कार्यशैलीले बाध्य बनायोः नेता सिंह

काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली सरकारबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिएको बताउनुभएको छ । आइतबार

पत्रकार महासंघको निर्वाचन आज, देशैभर एकसाथ मतदान हुँदै, दुई प्यानलबीच तीब्र प्रतिष्पर्धा

काठमाडौं, चैत २५ । नेपाल पत्रकार महासंघको नेतृत्व चुन्न आज देशैभर एकसाथ निर्वाचन हुँदैछ । महासंघको नेतृत्व चुन्न देशैभर एक साथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन गर्न लागिएको हो । केन्द्रीय,

डेडिकेटेड र ट्रंकलाइनको १० अर्ब बढी बक्यौता एक महिनाभित्र उठाउन सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं, चैत २२ । संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले उपसमितिको प्रतिवेदन पारित गर्दै

मन्त्रीहरुलाई २४ घण्टाभित्र राजीनामा दिन एमाले कर्णाली प्रदेश संसदीय दलको निर्देशन

काठमाडौं, चैत २२ । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएको छ । संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा

म्यानमार नरसंहारको विरोधमा राष्ट्र संघ भवनअगाडी प्रदर्शन

काठमाडौं, चैत २० । म्यानमारमा सैन्य सत्ताले गरेको नागरिक नरसंहारको विरोधमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (यूएन) को कार्यालय अगाडि प्रदर्शन गरिएको छ । प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार संगठन

बेलायतको विश्वविद्यालयमा ठडियो वातावरण अभियन्ता थनबर्गको शालिक, आलोचनाको उत्तिकै वर्षा

काठमाडौं, चैत १८ । बेलायतको एक विश्वविद्यालयमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत स्वीडिस अभियन्ता ग्रेटा थनबर्गको पूर्णकदको शालिक स्थापना गरिएको छ । कतिपयले भने थनबर्गको यस्तो शालिक बनाउनु फजुल खर्च भएको

पत्रकार महासंघमा ३८ पदका लागि १६५ जना मैदानमा, पोखरेल र शर्मा नेतृत्वमा दुई गठबन्धन

काठमाडौं, चैत १८ । नेपाल पत्रकार महासंघको यही चैत २५ गते ३८ पदका लागि हुने निर्वाचनमा १६५ जना विभिन्न पदमा उम्मेदवार बनेका छन् । निर्वाचन समितिका अनुसार ३८ पदका लागि

प्रचण्ड भन्ने मान्छेको स्वार्थका लागि मुलुक सती जान्छ ?–प्रधानमन्त्री ओली

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी ओलीले प्रचण्डको स्वार्थका लागि मुलुक सती नजाने बताउनुभएको छ । काठमाडौंमा रिपोर्टर्स क्लबको वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एकाध मान्छेको तीव्र महत्वाकांक्षा छ, देश बनाउने

सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढाइनेछ– प्रधानमन्त्री ओली

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी ओलीले आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढाइने घोषणा गर्नुभएको छ । काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले साउन १ बाट सामाजिक सुरक्षा