११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


दाहाल नेकपाले टुंगो लगायो ६८ जिल्ला कमिटीको नेतृत्व (सूचीसहित)

काठमाडौं, फागुन १० । नेकपा दाहाल पक्षले ६८ जिल्ला कमिटीको नेतृत्वको टुंगो लगाएको छ । अध्यक्ष र सचिवको मनोनयन सकाए पनि जिल्ला इन्चार्ज र सह–इन्चार्ज भने छान्न बाँकी छ ।

प्रजातन्त्र स्थापनाको सात दशकः शासक सर्वाधिकारी, जनता भिखारी !

राजन कुईंकेल । ७ फाल्गुण, नेपाल र नेपालीका लागि एउटा युगान्तकारी क्रान्ति दिवसको सम्झना दिन । जुन दिनबाट मुलुक नयाँ विहानीमा प्रवेश गर्‍यो । त्यसै दिन, कालरात्रिपूर्ण जहानियाँ पारिवारिक राणा

बिरामीमाथि बढ्यो आर्थिक चाप, अब चिकित्सकले बिरामी जाँच्दाको शुल्क ८ सय २५ रुपैयाँसम्म लिने

काठमाडौं, फागुन ५ । चिकित्सकहरुले बुधबारदेखि आफूले जाँच्ने विरामीको शुल्क बढाएका छन् । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार विज्ञप्ति निकाली डाक्टरहरूले दिने परामर्श

एमिकस क्युरी खरेलको खरो बहसः ‘संसद् विघटन असंवैधानिक हो, कम्पन ल्याउन मन लागेको भए सदर गर्नुस्’

काठमाडौं, फागुन ५ । प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा एमिकस क्युरीका रुपमा बुधबार सर्वोच्च अदालतमा बहसका लागि उपस्थित वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले विघटनलाई असंवैधानिक भन्दै खरो बहस गर्नुभएको छ । लामो

‘बनमारा लाएर सुन्तला फल्दैन, कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र सुरक्षित हुन्न’–अर्जुननरसिंह केसी

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बनमारा लाएर सुन्तला नफलेझै कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र सुरक्षित नहुने बुझ्न आम मतदातासँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गरेको

संसद प्रधानमन्त्रीको नोकर होइन, विघटनको परमाधिकार देखाउन शम्भु थापाको चुनौती

काठमाडौं, फागुन ३ । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् विघटन प्रधानमन्त्रीको परमाधिकार हो भन्ने लेखिएको एउटा पनि किताब देखाउन चुनौती दिनुभएको छ । सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको

प्रधानमन्त्रीको अनेकन दावी, ‘अर्को वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने’

काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी ओलीले अर्को वर्ष १० प्रतिशतको आर्थिक वृद्धि हुने दावी गर्नुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट सरकारले तीन वर्षमा गरेको उपलब्धि सुनाउँदै

नेकपा दाहाल समूहद्वारा टुँडिखेल घेर्नेसहितका २० दिने विरोध कार्यक्रम सार्वजनिक

काठमाडौं, फागुन २ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल समूहले टुँडिखेल घेराउसहितका २० दिने कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गरी चौंथो चरणको

नेकपा विवाद समाधान नहुँदासम्म निर्वाचन हुन सक्दैन– नेकपा दाहाल पक्ष

काठमाडौं, फागुन २ । नेकपा दाहाल पक्षले दलको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भन्ने प्रश्न निर्वाचन आयोगलाई गरेको छ । आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगले गरेको छलफलमा नेता

कतै प्रियतमले अर्को गुलाफ अन्तै त दिएन !

भानुभक्त आचार्य । प्रियतमएउटा गुलाफकोपासो थापेरमनमती, रुपमती,सकेसम्म धनमतीबैसालु युवतीसिंगै लपेट्न खोज्दैछ ।अर्थात् ऊ,सय रुपैयाको बल्छीमासर्लक्क हुर्किएकोफक्रिएको,उम्लिएकोमदमत्त बैंसालुमत्स्यगन्धाफसाउन खोज्दैछ ।———————-उकासेर,फूर्क्याएर,फकाएर,पल्काएरगीत गाएर,सडमै रमिता देखाएरनसा काटेररगतले चिट्ठी लेखेरइमेलमा,जिमेलमाफेसबुकमा,ट्विटरमास्न्यापच्याटमाहाटमा, घाटमाएकोहोरो धाइरहेछ,निरन्तर पछ्याइरहन्छ,फगतफसाउँनका लागि ।———————–भ्यालेन्टाइन