१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


कोरोना भाइरसका कारण पुरुषको शुक्राणुमा असर पर्ने तथ्य सार्वजनिक

काठमाडौं, माघ १६ । कोरोना भाइरसका कारण पुरुषको प्रजनन् क्षमतामा असर पर्ने एक अध्ययनले देखाएको छ । रिप्रडक्शन जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार कोभिड–१९ बाट गम्भीर विरामी परेका पुरुषको वीर्यको

तीन महिनामा दाहाल–माधवलाई नागरिक समाजको कित्तामा पुर्‍याइदिन्छु–प्रधानमन्त्री ओली

काठमाडौं, माघ १५ । प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्रमा आफ्नो विरोधमा रहेका पुष्पकमल दाहाल र माधव नेपाललाई नागरिक समाजको कित्तामा पुर्‍याइदिने धम्की दिनुभएको छ । आफूनिकट नेपाल ट्रेड युनियन महासंघको

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई लिखित जवाफ लिएर आफैं आउन सर्वोच्चको आदेश

काठमाडौं, माघ १५ । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ ल्याउन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी,

ओलीले चाल्नसक्ने तानाशाही कदमको सशक्त प्रतिवाद गर्न दाहाल–नेपालको निर्देशन, माघ २८ मा काठमाडौंमा विशाल प्रदर्शन गरिने

काठमाडौं, माघ १५ । दाहाल नेकपा समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्री केपी ओलीले चाल्न सक्ने कुनैपनि खाले तानाशाही कदमको प्रतिरोधमा उत्रन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

गंगामायासँग सरकारका सचिवहरुको भेट, न्याय दिलाउने आश्वासन, औषधि लिएर सघाउन आग्रह

काठमाडौं, माघ १४ । आफ्ना छोराका हत्यारालाई कार्वाही गरी आफूलाई न्याय दिन आमरण अनशनरत गङ्गामाया अधिकारीसँग अनशनको ३८ दिनपछि बल्ल सरकारका सचिवहरुले भेट गर्नुभएको छ । सरकारका गृहसचिव र कानुन

सबै नागरिकलाई कोरोना खोपको व्यवस्था मिलाउन राष्ट्रपति भण्डारीबाट सरकारको ध्यानाकर्षण

काठमाडौं, माघ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएकामा खुशी व्यक्त गर्दै सबै नागरिकलाई खोपको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । कोभिड १९ विरुद्धको

यस्तो छ, नेकपाका दुबै समूहलाई निर्वाचन आयोगले पठाएको पत्र (पूर्णपाठसहित)

काठमाडौं, माघ १३ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै समूहले गरेको हेरफेरलाई अस्वीकार गर्दिएपछि दुबै समूह आ–आफ्नो रणनीति बनाउन व्यस्त छन् । आइतबार बसेको आयोग पदाधिकारी बैठकको

केटू हिमाल आरोहण गर्ने आरोही र नेपाललाई राहुल गान्धीको बधाई, शिखरमा राष्ट्रगान गाएकामा प्रशंसा

काठमाडौं, माघ १३ । भारतीय राष्ट्रय कांग्रेसका नेता राहुल गान्धीले विश्वकै दोस्रो अग्लो शिखर आरोहण गर्ने नेपाली आरोहीहरुलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कंग्रेस आईका पूर्वअध्यक्ष

सर्वोच्चले गर्‍यो प्रधानमन्त्री ओलीविरुद्ध अपहेलना मुद्दा दर्ता

काठमाडौं, माघ १३ । प्रधानमन्त्री केपी ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता भएको छ । न्यायालयको अपहेलना गरेकामा कार्वाही माग गरिएको मुद्दा अदालतले दर्ता गरेको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले

नेपाल द्वन्द्वकालीन अपराधमा न्याय प्रदान गर्न विफल–एम्नेष्टी इन्टरनेशनल नेपाल

काठमाडौं, माघ १३ । नेपाल द्वन्द्वकालीन अपराधमा न्याय प्रदान गर्न विफल भएको एम्नेष्टी इन्टरनेशनल नेपालले जनाएको छ । दशक लामो सशस्त्र द्वन्द्व अन्त्य भएको १४ वर्षभन्दा बढी समय बितिसक्दा पनि