काठमाडौं, माघ ११ । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ । विघटनको पक्ष र विपक्षमा रहेका वकीलहरुले आ–आफ्नो पक्षमा तर्क पेश गरिरहेका छन्
काठमाडौं, माघ ११ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चुनावले झन् दुर्घटना गराउने तर्क गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपालका नेतासमेत रहनुभएका भट्टराईले प्रधानमन्त्री ओलीको प्रतिगमनले संविधानरुपी लोकमार्गमा ठूलो पहिरो ल्याएको
काठमाडौं, माघ १० । ललितानिवास/बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । विभिन्न मन्त्रालयबाट आएका प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने दायित्व मुख्यसचिवको भए
काठमाडौं, माघ १० । अमेरिकी चर्चित पत्रकार ल्यारी किङको ८७ वर्षको उमेरमा लस एञ्जलसमा निधन भएको छ । सिएनएनमा लामो समय टक शो चलाएका किङको अमेरिकी समय अनुसार शनिबार बिहान
काठमाडौं, माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई घुँडा टेकाएरै छाडिने दृढता देखाउनुभएको छ । सत्ता र शक्तिको संघर्षमा संसदमा दुई तिहाई नजिकको बहुमत
काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गर्नुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजदूत बेरीले राष्ट्रपति जो बाइडनका शीर्ष प्राथमिकताहरूबारे छलफल
काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको कदमविरुद्ध आन्दोलनमा रहेको दाहाल–नेपाल नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले काठमाडौंको विभिन्न
काठमाडौं, माघ ८ । प्रधानमन्त्री केपी ओलीले आफ्नो विपक्षमा रहेका पूर्व सहयोद्धाहरुमाथि आरोप र व्यंग्यको वर्षा गर्नुभएको छ । प्रधानमन्त्री ओलीको गाली वर्षाको निशानामा पुष्पकमल दाहाल, माधव नेपालदेखि भीम रावलसम्म
काठमाडौं, माघ ८ । राष्ट्रिय मानवअधिकार आयोगले न्यायका लागि संघर्षरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको
एजन्सी, माघ ८ । अमेरिकी इतिहासमै उदण्ड राष्ट्रपतिको संज्ञा पाउँदै दुई/दुई पटक महाभियोग खेप्न विवश बहिर्गमित राष्ट्रपति डोनल्ड ट्रम्पले आफू कुनै न कुनै रुपमा फेरि ह्वाइट हाउस फर्कने बताउनुभएको छ