सञ्जीव कार्की । पृथ्वीनारायण शाह सम्मानित र तारिफयोग्य पात्र बनेका कारण राजकुल र राजा भएको कारण मात्रै होइनन् । पृथ्वीनारायण शाह गौतम बुद्ध पछिका ठूला चेन्ज मेकर हुन् । यसमा
काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी ओली संसदमै बहिष्कारमा पर्नुभएको छ । राष्ट्रिय सभामा नेकपाका अध्यक्ष एवं प्रधामन्त्री केपी ओलीले सम्बोधन गर्दा नेकपाकै अर्को समूह दाहाल–नेपाल पक्षका सांसदले संसद बहिस्कार
काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको समयमा नेपाली कांग्रेसले प्रष्ट दिशा र नेतृत्व दिनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली
काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस चुनावबाट नभाग्ने प्रष्ट गर्नुभएको छ । आइतबार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली कांग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय
काठमाडौं, पुस २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय
काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी ओलीले पूर्व माओवादी र तिनका विचारमाथि कडाशब्दमा प्रहार गर्दै व्यंग्यसमेत कस्नुभएको छ । शनिबार काठमाडौंमा आफूनिकट युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वमाओवादीले चलाएको ‘महान्
काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी ओलीले ‘न्यायालयलाई नधम्क्याउन’ चार पूर्वप्रधानन्यायाधीशलाई चेतावनी दिनुभएको छ । शनिबार काठमाडौंमा युवा संघले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयलाई कदर गर्न आग्रह गर्दै अदालतलाई
हेटौंडा, पुस २५ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले धतुरो रोपेर सुन्तला खान नपाइने र कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र नबच्ने प्रष्ट भएको टिप्पणी गर्नुभएको छ । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले
काठमाडौं, पुस २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले चुनावका पक्षमा निर्णय दिएमा सबैले निर्वाचनमा भाग लिने दावी गर्नुभएको छ । संसद विघटनविरुद्ध पार्टीले काठमाडौंको क्षेत्र नम्बर ५ मा
काठमाडौं, पुस २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित राष्ट्रपति जो बाइडनको २० जनवरीमा हुने शपथ समारोहमा सहभागि नहुने हुनुभएको छ । ट्रम्प आफैले ट्वीट गरेर यससम्बन्धि जानकारी दिनुभएको हो