काठमाडौं, पुस २० । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना छोराका हत्यारामाथि कार्वाहीको माग राखेर न्यायका लागि संघर्षरत गंगामाया अधिकारीलाई न्याय प्रदान गरी जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
काठमाडौं । विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ
काठमाडौं, पुस १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं गृहमन्त्री रामबहादुर थापाले संसद विघटनलाई अग्रगामी कदमको संज्ञा दिनुभएको छ । कुनै बेला संसदलाई कुकुरको मासु बेच्ने थलो भन्दै
काठमाडौं, पुस १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई मुद्दा
काठमाडौं, पुस १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सभामुख र सांसदहरु अराजक बनेकाले त्यसलाई रोक्न संसद विघटन गर्नुपरेको जिकीर गर्नुभएको छ । नेकपानिकट
काठमाडौं, पुस १७ । संघीय संसदअन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आह्वान गरिएको राष्ट्रिय सभाको अधिवेशन संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ
काठमाडौं, पुस १७ । चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । एक वर्ष पहिले कोरोना भाइरसको शुरुवात भएको देश चीनमा त्यसको वर्ष दिनपछि बेलायतमा देखा परेको नयाँ प्रकार
काठमाडौं, पुस १७ । अग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार वर्ष २०२१ शुरु भएको छ । समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट पश्चिमका देशहरुले नयाँ वर्षलाई स्वागत गर्दैै मनाइरहेका छन् ।
काठमाडौं, पुस १६ । कोरोना वर्षका रुपमा चिनिएको र संसार नै त्रसित भएको वर्ष २०२० संसारबाट बिदा भएको छ । इश्वीको नयाँ वर्ष २०२१ शुरु भएको छ । वर्ष २०२०
काठमाडौं, पुस १६ । अग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार वर्ष २०२१ शुरु भएको छ । समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट नयाँ वर्षलाई स्वागत गर्ने क्रम शुरु भएको छ ।