काठमाडौं, पुस १५ । गुरुङ समुदायले आज आफ्नो महत्वपूर्ण पर्व ल्होसार मनाउँदै छन । उनीहरुले पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउन लागेका हुन् ।
काठमाडौं, पुस १५ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता,
काठमाडौं, पुस १५ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन
काठमाडौं, पुस १५ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनालाई एइबरले १–१ को बराबरीमा रोकेको छ । खेलमा लियोनल मेस्सी मैदान बाहिरै थिए । मेस्सी बिनाको
काठमाडौं, पुस १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिनुभएको
काठमाडौं, पुस १५ । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराती म्यान्चेस्टर युनाईटेड, आर्सनल र लिड्स युनाईटेड विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा म्यान्चेस्टर युनाईटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो
काठमाडौं, पुस १४ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई सच्चिएर आउन दिनकै लागि केन्द्रीय कमिटीबाट निष्काशन नगरिएको बताउनुभएको छ । दाहाल–नेपाल समूहले राजधानीमा गरेको विरोध सभामा
काठमाडौं, पुस १४ । नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीसँग पानी जहाज र घरघरमा ग्यास पाईप खोई भनेर प्रश्न गर्नुभएको छ । संसद विघटनको विरोधमा उक्त
काठमडौं, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले काठमाडौंमा सडक प्रदर्शन गरेका छन् । पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौं
काठमाडौं, पुस १४ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा संसद विघटनविरुद्ध सडकमा उत्रने भएको छ । हालको संसदकै विरोध गरिरहेको चन्द नेतृत्वको नेकपा अरु चार कम्युनिष्ट पार्टीसँग मिलेर