सुनसरी । भारतसँग सीमाना जोडिएको सुनसरीमा चाडपर्व र आगमी मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीहरुले शान्ति सुरक्षा मजबुद बनाउन २४ सै घण्टा संयुक्त गस्ती सुरु गरेका छन्
सुनसरी । प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार राति गस्ती गर्ने क्रममा प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–५ स्थ्ति गुराँस चोकबाट २२ वर्षीय आर्यतवहादुर लिम्बुलाई पक्राउ गरेको हो ।
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थित बुढासुब्बा चोकमा अन्दाजी २ वर्षकी बालिका बेवारिसे अवस्थामा भेटिएकी छन् । सडकमा भेटिएकी बाकिकालाई प्रहरीको जिम्मा लगाइएको हाे । मंगलबार राति सडकमा भेटिएकी ति
सुनसरी । आगामी मंसिर ४ गते हुन प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट सुनसरी क्षेत्र नम्बर १ बाट जयकुमार राईको एकल नाम सिफारिस भएको छ । सोमबार नेकपा एमाले संघीय निर्वाचन
सुनसरी । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा ८४ वर्षीय धनकुमारी राईको आज (सोमबार) निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि
सुनसरी । नेपाल नगरपालिका कर्मचारी एशोसियसन धरानको अध्यक्षमा किशोर अधिकारी निर्वाचित हुनु भएको छ । शुक्रबार राति सप्पन्न एशोसियसनको १० औं अधिबेशनले अधिकारीको अध्यक्षतामा १७ सदस्य कार्यसमिति निर्बिरोध निर्वाचित गरेको
सुनसरी । अविरल वर्षाका कारण कोसी नदीको बहाब बस्तीमा प्रवेश गरेपछि सयौं घर परिवारको बिचल्ली भएको छ । अविरल वर्षातसँगै नदीमा पानीको बहाव बढेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका
लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ ।
सुनसरी । वर्षात रोकिएसँगै सुनसरीको अबस्था सामान्य भएको छ । बाढिका कारण भएका बस्तीको पानी निकास र सुक्न थालेपछी सुनसरीको डुबान क्षेत्रको अबस्था सामान्य भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव
सुनसरी । सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएकाे छ । लगातारको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा रातो बत्ती बालिएकाे हाे।