२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


सोलुखुम्बुमा लिखुपिके र खुम्बु बाहेकका मतपेटिका सदरमुकाम सल्लेरी आइपुग्यो

सोलुखुम्बु । सोलुखुम्बुको १ सय १९ वटा मतदान केन्द्रहरुको मतपेटिका सदरमुकाम सल्लेरी आइपुगेको छ । १ सय ३५ मतदान केन्द्र रहेको जिल्लामा लिखुपिके र खुम्बु पासाङल्हामु बाहेकका पालिकाहरुको सबै मतपेटिका

सोलुखुम्बुमा मतदान अधिकृत सुतेकै ठाउँमा मृत फेला

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका- ४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिनुभएको छ । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शुक्रबार राति

ट्रेकिङ्ग जाने क्रममा युवकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा ट्रेकिङ्ग जाने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–१ रिङमुका २६ वर्षीय अम्बर लामिछाने (विश्वकर्मा) रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बुमा १ लाख ८० हजार थान मतपत्रसहित सामग्री आइपुग्याे

सोलुखुम्बु । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि १ लाख ८० हजार थान भन्दा बढी मतपत्र सोलुखुम्बुमा आइपुगेको छ। प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी निर्वाचन आयोगले

सोलुखुम्बु एमालेको साझा प्रतिवद्धतापत्र सार्वजनिक

सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुले आगामी मंसिर ४ गते हुने चुनावका लागि साझा चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदका ३ नै जना उम्मेदवारतर्फबाट मंगलबार

खुम्बु आउने पर्यटक बढेपछि लुक्लामा हवाई चाप उच्च

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने अति व्यस्त तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सगरमाथा तथा अन्य हिमश्रृखलाहरु अवलोकन गर्न आउने पर्यटक बढेका छन् । पर्यटक बढेपछि दैनिक रुपमा हवाईजहाजले मात्र ३०

सोलुखुम्बुमा निर्वाचनका लागि १ हजार बढी कर्मचारी खटिए

सोलुखुम्बु । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा १ हजार ७७ कर्मचारी र शिक्षक खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले निर्वाचनमा खटाइएका कर्मचारीको

‘किरात’ प्रदेशको माग गर्दै यायोक्खाले बुझायो सोलुका उम्मदवारलाई ज्ञापन–पत्र

सोलुखुम्बु । पहिलो कार्यकालमा नाम राख्न नसकेको प्रदेश नं १ को नाम ‘किराँत’ राख्न माग गर्दै किराँत राई यायोक्खा केन्द्रीय कार्य समितिले सोलुखुम्बुका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुलाई ज्ञापन–पत्र बुझाएको छ

रामेछापमा अलपत्र परेका पर्यटकहरु फाप्लु विमानस्थलमा

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुक्षेत्रमा जान हिंडेका पर्यटकहरू मौसम खराब भएका कारण रामेछापमा अलपत्र परेपछि सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा झरेका छन् । ५ दिनदेखि तेञ्जिङ हिलारी विमानस्थल लुक्लाको मौसम प्रतिकुल

सोलुखुम्बुमा दर्जनौं सवारी साधन कारबाहीमा

सोलुखुम्बु । सोलुखुम्बुमा पछिल्लो २ साता यता क्षमता भन्दा बढी यात्रु बोक्ने र यात्रुसँग बढी भाडा लिने दर्जनौं सवारी साधन कारबाहीमा परेका छन् । दशैंको मुखमा सिट क्षमता भन्दा बढी