६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अक्षयकोषको छात्रवृत्तिबाट विद्यार्थीलाई पोशाक वितरण

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित शहिद नरनाथ आधारभूत विद्यालयको आयोजनाका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । विद्यालयमा रहेको साझा अक्षयकोषको छात्रवृत्तिबाट ६५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो

सोलुखुम्बुमा निर्वाचन खर्च नबुझाउने ४ सय बढी उम्मेदवार कारबाहीमा

सोलुखुम्बु । स्थानीय तह निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने सोलुखुम्बुका ४ सय भन्दा बढी उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । गत वैशाख ३० गते सम्पन्न उक्त निर्वाचनमा भाग लिएका ८

सोलुखुम्बुको छुल्यामुमा सामुदायिक अस्पताल सञ्चालन

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ छुल्यामुमा सामूदायिक अस्पताल सञ्चालनमा आएको छ । साढे ३ करोड रुपैयाँको लागतमा १५ शैयाको सोलु सामदायिक अस्पताल बनेको हो । जिल्लाकै सुविधा सम्पन्न अस्पताल बनाएर

सोलुखुम्बुमा गाउँपालिकामा नै करदाता शिक्षा दर्ता गर्न पाउँदा व्यवसायी हर्षित

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामै करदाता शिक्षा तथा बायोमेट्रिक दर्ता सम्बन्धि काम भएपछि व्यवसायीहरु हर्षित भएका छन् । उद्योग वाणिज्य संघ नेचासल्यानले करदाता सेवा कार्यालय ओखलढुंगासँगको सहकार्यमा दुई दिनसम्म नेचाबिहिबारे

निगुरो बेचेर घर खर्चको जोहो गर्दै ग्रामिण महिला र बालबालिका

सोलुखुम्बु । वर्षायाममा जङ्गलमा पाइने निगुरो बेचेर सोलुखुम्बुका ग्रामीण महिलाले घरखर्चको जोहो गरिरहेका छन् भने विद्यालय उमेरका बालबालिकाहरूले पढाई खर्च जुटाउने गरेका छन् ।  जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले राम्रो आम्दानी गर्दै आएको

सोलुखुम्बुमा ५२ प्रतिशत जनप्रतिनिधिले अझै निर्वाचन खर्च बुझाएनन्

सोलुखुम्बु । सोलुखुम्बुका ५२ प्रतिशत भन्दा बढी उम्मेदवार तथा जनप्रतिनिधिहरुले निर्वाचन खर्च विवरण बुझाउन अटेर गरेका छन् । गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तह निर्वाचनमा कुल उम्मेदवार मध्ये

सोलुखुम्बुमा २ जना फरार अभियुक्त पक्राउ

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले एकै दिन दुई जना फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुदूधकुण्ड नगरपालिका-१० टाप्टिङका ३६ वर्षीय ग्याल्जेन शेर्पा र नेचासल्यान गाउँपालिका-३ का

सोलुखुम्बु पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुलाई चालू आर्थिक वर्षका लागि पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । आर्थिक वर्ष २०७९/०८० मा जन्मेदेखि १५ महिनासम्मका सबै शिशुहरुले खोपको पूरा मात्रा प्राप्त

सोलुखुम्बुमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्याे

सोलुखुम्बु । सोलुखुम्बु जिल्ला अदालतमा पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्न थालेको छ । एक आर्थिक वर्षभित्र मात्र ५४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष

सोलुखुम्बुमा मास्क र सेनिटाइजर अनिवार्य

सोलुखुम्बु । कोरोनाको संक्रमण बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आवश्यक सुरक्षा मापदण्डको पालनामा कडाइ गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै नेपालमा कोरोना संक्रमणदर पुनः बढेकाले संक्रमण