५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


थुलुङ दूधकोशी गाउँपालिकामा लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–८ देउसा बुडिडाँडामामा लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा विस्तार गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ र ८ को सामाजिक सुरक्षा भत्ता लगायत अन्य वित्तीय

खुम्बुमा तेस्रो ‘ङिमदोर्जी शेर्पा स्मृति गोल्ड कप’ प्रतियोगिता हुने

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा आगामी भदौ महिना तेस्रो ‘ङिमदोर्जी शेर्पा स्मृति गोल्ड कप’ प्रतियोगिता हुने भएको छ । प्रथम गाउँपालिका अध्यक्ष स्वर्गीय ङिमदोर्जी शेर्पाको सम्झनामा तेस्रो स्मृति गोल्ड

सोलुखुम्बुमा १ हजार बढी मतदाता थपिए

सोलुखुम्बु । सोलुखुम्बुमा १ हजार जना भन्दा बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि हालसम्म जिल्लामा थप १ हजार ३ सय ७४ जनाले फोटोसहितको मतदाता नामवलीमा नाम दर्ता

सोलुखुम्बुमा बलात्कारका घटना उच्च गतिमा वृद्धि

सोलुखुम्बु । सोलुखुम्बुमा बलात्कारका घटना उच्च गतिमा वृद्धि भएका छन् । बालिकालाई ललाईफकाई बलात्कार तथा यौन दुराचार गर्ने, महिलालाई प्रलोभनमा पार्ने, सहमतिमा यौन सम्बन्ध राखेर शर्त पूरा नगरेपछि प्रहरीमा उजुरी

माप्यदूधकोशी गाउँपालिकामा सबै भन्दा बढी बेरूजु

सोलुखुम्बु । सोलुखुम्बुकाे माप्यदूधकोशी गाउँपालिकामा सबै भन्दा बढी बेरूजु र सबै भन्दा कम थुलुङ दूधकोशी गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण

सोलुखुम्बुको फाप्लु अस्पतालमा अक्सिजन प्लान्ट जडान

सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा पहिलो पटक अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश-१ को १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि अक्सिजनका लागि खाली सिलिन्डर

सोलुखुम्बुमा मोटरेबल पुलकाे निर्माण कार्य तीव्र गतिमा हुँदै

सोलुखुम्बु । सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु जाने स्थलमार्गमा पर्ने सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दु र माप्यदूधकोशी गाउँपालिका–१ जुभिङ जोड्ने मोटरेबल पुलकाे निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । गत जेठको अन्तिममा

सोलुखुम्बुमा पहिलो पटक फाईबर सेवा विस्तार

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक नेपाल टेलिकमको द्रुतमार्गको फाईबर सेवा विस्तार भएको छ । नेपाल टेलिकमले ओखलढुङ्गादेखि पत्ताले हुँदै सल्लेरीसम्म रेडियो लिङ्कलाई विस्थापित गर्दै फाईबरबाट नेटवर्क सेवा विस्तार

सोलुखुम्बुमा पेट्रोल प्रतिलिटर २ सय ३० रुपैयाँ

सोलुखुम्बु । सोलुखुम्बुमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय ३० रुपैयाँसम्म पुगेको छ । सोताङ गाउँपालिकामा पेट्रोल प्रतिलिटर २ सय ३० रुपैयाँ र डिजेल प्रतिलिटर २ सय १५ रुपैयाँ रहेको सोताङका

सोलुखुम्बुकाे खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतंक

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतंक बढ्दै गएको छ । केही वर्षयता सो क्षेत्रको घरपालुवा जनावरहरूमा हिमाली ब्वाँसोको आक्रमण अत्याधिक बढेको तथ्यांकले पुष्टि गरेको छ ।सगरमाथा राष्ट्रिय निकुञ्ज