३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


डडेल्धुराकाे उग्रतारा मन्दिरमा आज महाअष्ठमी मेला मनाइँदै

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध भगवती तथा डडेल्धुराको प्रमुख धार्मिक पर्यटकीय स्थल उग्रतारा मन्दिरमा आज (साेमबार) महाअष्ठमी मेला लागेको छ । सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका-८ मा पर्ने महाशक्ति पीठ

डडेल्धुरामा लाखाैं रुपैयाँकाे तरकारी कुहिने अवस्थामा

डडेल्धुरा । डडेल्धुरामा वर्षाले बाटो बिग्रिएका कारण उत्पादन भएको लाखौंको तरकारी कुहिने भएकाे छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं. १ रुवाखोला लकतडामा उत्पादित टमाटर, भेडेखुर्सानी, फर्सी, मौसमी र बेमौसमी

सुदूरपश्चिम प्रदेश सरकार कमिशनकाे खेलमा

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारले आम-जनताले प्रत्यक्ष लाभान्वित हुने योजना तथा कार्यक्रमहरु पठाउन थालेपछि डडेल्धुराका स्थानीय लाभग्राही पीडित हुन थालेका छन् । कृषकले माग गरेको भन्दा नेताहरुले माग गरेका कार्यक्रमहरु

निर्वाचन खर्च नबुझाउने डडेल्धुराका ८९३ उम्मेदवार कारबाहीमा

डडेल्धुरा । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण नबुझाउने र ढिलागरी निर्वाचन आयोगमा बुझाउने डडेल्धुराका ८ सय ९३ उम्मेदवारहरु कारवाहीमा परेका छन् । निर्वाचन परिणाम सार्वजनिक

सुदूरपश्चिममा बूढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै

डडेल्धुरा । सुदूरपश्चिममा प्रत्येक वर्ष असोज संक्रान्ति अर्थात आज शनिबारका दिन बुढी पोल्ने (बन्ढुनी) पर्व धुमधामका साथ मनाईएकाे छ । कंशकी बहिनी राक्षसी पुतनालाई भगवान श्री कृष्णले मारेको सम्झनामा याे

डडेलधुराबाट लाईसेन्स वितरण हुने

डडेलधुरा । डडेलधुराबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) पाईने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षाको उद्घाटन गर्नु भएपछि अब डडेलधुराबाट

सुदूरमा गौरापर्वको चहलपहल शुरु

डडेल्धुरा । सुदूरपश्चिमको एकताको प्रतिकको रुपमा रहेकोे सांँस्कृतिक र लोकप्रिय चाड गौरापर्व नजिकिदै गर्दा डडेल्धुरामा पनि चहलपहल शुरु भएको छ । सुदूरपश्चिमका जनता र विशेष गरि महिलाहरुका लागि जीवनशैलीसंग गांसिएको

सुदूरपश्चिमा आज ओल्के पर्वको रौंनक

डडेल्धुरा । प्रत्येक वर्ष भाद्र १ गतेका दिन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा ओल्के पर्व मनाईएकाे छ । छरछिमेकमा सगुन उपहार कोशेली बाडेर खाने चलन ओल्के पर्वलाई स्थानीय परम्परा र

डडेल्धुरामा लागूऔषधसहित ३ जना पक्राउ

डडेल्धुरा । डडेल्धुरामा लागू औषधसहित ३ जना पक्राउ परेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीय दिपेश ऐर, कञ्चनपुरकै सिसैया बस्ने २६ वर्षीय शैलेन्द्र सिंह र

प्रधानमन्त्रीकाे वर्ष दिनकाे कामप्रति जिल्लाबासी नै असन्तुष्ट

देउवा नेतृत्वको सरकारले आवधिक स्थानीय तहको निर्वाचनबाहेक अन्य कुनै उपलब्धिमूलक काम गर्न नसकेको स्थानीयको मूल्याङ्कन छ । सुशासन कायम, जनजीविका, राजनीतिक स्थिरता कायम गर्ने लगायतका काममा सरकार चुकेको टिप्पणी जिल्लाबासीको