तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार साँझ भएको दुर्घटनामा ७ जना घाइते भएको पनि प्रहरीले बताएकाे हाे। दुलेगौडाबाट पिउरीदोभान जाँदै
तनहुँ । तनहुँमा ट्याक्टर दुर्घटनामा हुँदा एक जनाकाे मृत्यु भएको छ । साेही दुर्घटनामा दुई जना घाइते भएका हुन् । शनिबार भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेंसी शहर सडकखण्ड जोड्ने भित्री
तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ मा घिरिङ सबस्टेसनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लि.ले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक
तनहुँ । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। साेही दुर्घटनामा दुई जना घाइते भएका हुन्। मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ पुटार बस्ने २२ वर्षीय सुनिल दरै रहेका छन्। आज
तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राख्नुभएको छ । ५३ हजार २८ मतगणना हुँदा नेता पौडेलले २० हजार दुई सय ३०
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौली स्थित सत्यवती माविबाट मतदान गर्नुभएकाे छ । उहाँले पहिलो भोट खसालेपछि मतदान कार्य सुरु भएको हो । उहाँले सबै भन्दा
तनहुँ । तनहुँको दमौली व्यास क्षेत्रमा एक महिने महामिलन महोत्सव आयोजना गरिएको छ । पछिल्लो समय व्यास जन्मभूमि ओझेलमा पर्दै गएपछि त्यसको महिमा उजागर गर्ने उद्धेश्यले एक महिने अखण्ड किर्तन
तनहुँ । तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार बिहान घाँसीकुवामा सडक माथिबाट लेदोसहित पहिरो खसेपछि साेही राजमार्ग अवरुद्ध भएको हाे । त्यस्तै म्याग्देमा पनि
तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल छाव्दी बाराही मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । छाव्दी बाराही मातालाई दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास भएकाले पनि मन्दिरमा दर्शनार्थीको भिड बढेको हो ।
तनहुँ । तनहुँ जिल्लामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गतवर्ष २१ करोडको सुन्तला बिक्री भएको तनहुँमा यसवर्ष २५ करोडको सुन्तलाको कारोबार भएको हो । सुन्तलाको दाना राम्रो, उत्पादनमा