७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीमा वडाध्यक्षले स्थानीयलाई कुटे

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ का वडाध्यक्ष बिचबहादुर मोक्तानले बुधबार राति स्थानीयवासी रामशरण फूयाँललाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । साेही गाउँपालिका-७ को क्वाटर भन्ने स्थानमा वडाध्यक्ष मोक्तानले आफ्नै

सिन्धुलीमा जुनार खेती फस्टायो

सिन्धुली । सिन्धुलीको प्रमुख नगदेबाली जुनार फलको खेती यस वर्ष फस्टाएको छ । जुनार खेतीको विकास विस्तार र जुनार कृषकका समस्या समाधान गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपरजोन

सिन्धुलीमा पशुपंक्षीका लागि निःशुल्क औषधि वितरण

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकाले घरपालुवा पशुपंक्षीलाई निरोगी राख्ने उदेश्यले निःशुल्क औषधि वितरण गर्ने भएको छ । साेही गाउँपालिकाको ७ वटै वडाका पशुपंक्षी पालक किसानहरुलाई वडाकै पायक पर्ने स्थानमा औषधि

सिन्धुलीमा व्यवसायिक केरा खेती फस्टाउँदै

सिन्धुली । सिन्धुलीमा व्यवसायिक केरा खेती फस्टाउँदै गएकाे छ । सिन्धुलीको विभिन्न स्थानमा लगाइएकाे गरिएका केरा खेतीले स्थानीय किसानहरुको जीवनस्तरलाई माथि उकास्न समेत मदत पुगेकाे हाे । परम्परागत रुपमा गरिने

सिन्धुलीमा पञ्चेबाजा संरक्षण अभियान

सिन्धुली । केही वर्ष अघिसम्म विवाह, व्रतबन्ध, तथा शुभकार्यमा बजाइने नेपाली लोकवाजा, पञ्चेबाजा र नौमतीबाजा पछिल्लो समयमा आएर लोप हुन थालेपछि सिन्धुलीमा लोकबाजाको संरक्षण अभियानको थालनी गरिएको छ । लोकबाजा

सिन्धुलीमा बाबुबाट बलात्कृत बालिकाले बच्चा जन्माइन्

सिन्धुली । महिला विरुद्ध हुने लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान संचालन रहेकै समयमा सिन्धुली जिल्लामा भने बाबुबाट बलात्कृत छोरीले बच्चा जन्माएकी छिन् । अविवाहित १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि

सिन्धुली महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शन हुने

सिन्धुली । जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा पुस ८ गतेदेखि १८ गते सम्म सञ्चालन हुने छैठौं सिन्धुली महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शन हुने भएको छ । स्थानीय कृषि उत्पादन, घरेलु वस्तुहरु र कलाकृतिहरुलाई

सिन्धुलीमा सामुदायिक वन समूहकाे सक्रियतामा वन संरक्षित

सिन्धुली । सिन्धुलीमा सामुदायिक वन समूहहरू आफैंले हुर्काएको वनलाई वृद्धि-विकास गर्नका लागि सक्रिय भएका छन् । जसकाे कारणले सामुदायिक वनहरु दैनिक रूपमा विकसित र संरक्षित भएका हुन् । सिन्धुली, महोत्तरी

सिन्धुलीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै

सिन्धुली । सिन्धुलीका स्थानीय किसानहरू हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीहरूको खेतीले सिन्धुलीकाे कमलाखोंचमा आर्थिक सम्वृद्धि गराउनुका साथै जीवनस्तर उकास्न

सिन्धुलीकाे आन्तरिक विमानस्थलकाे निर्माण कार्य ढिलाई

सिन्धुली । सरकारले सिन्धुलीमा आन्तरिक विमानस्थल निर्माण गर्नका लागि पहिलो चरणको सम्भाव्यत्ता अध्ययन पूरा गरिएकाे छ । तर अन्य काम भने संचालन हुन सकेको छैन । स्थानीयबासीले माग गरेको करिब