७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीगढीमा पर्यटकको संख्यामा वृद्धि

सिन्धुली । सिन्धुलीको सिन्धलीगढीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेको छ । नेपाली सेना र कमलामाई नगगरपालिकाको संयुक्त लगानीमा सिन्धुलीगढी क्षेत्रमा युद्धकला संग्राहलय र सानी दरबार निर्माण तथा पुनः

सिन्धुलीमा लैंगिक हिंसा विरूद्धकाे हस्ताक्षर संकलन कार्य सम्पन्न

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा समाजमा हुने लैंगिक हिंसा विरुद्ध महिलाहरुको हस्ताक्षर संकलनकाे काम शनिबार सकिएकाे छ । सामूहिक सरोकार समाज सिन्धुलीको सहकार्यमा फिक्क्ल गाउँपालिकाको कार्यालय खाङसाङमा हस्ताक्षर संकलन गरिएको

सिन्धुलीको चियाबारी-खुर्कोट सुरूङमार्ग निर्माणमा ढिलाई

सिन्धुली । सिन्धुलीको वीपी राजमार्ग अन्तर्गत चियाबारी–खुर्कोट सुरुङमार्गकाे निर्माणकाे काम गर्न ढिलाई भएको स्थानीयबासीले गुनासो गर्न थालेका छन् । वीपी राजमार्गबाट चियाबारीबाट खुर्कोटसम्मको दूरी करिब ३९ किलोमिटर पर्दछ । तर

सिन्धुलीका स्थानीय तहहरूमा बजेट खर्चकाे प्रगति न्यून

सिन्धुली । सिन्धुलीका केही स्थानीय तहहरूमा चालू आर्थिक वर्षको एक चौमासिक बितिसकेकाे छ । तर पनि यस वर्षको चालू र पूँजीगत खर्चमा उल्लेखनीय प्रगति हुन सकेको छैन । लामो समय

सिन्धुलीमा चक्लाबन्दी खेती प्रभावकारी बन्दै

सिन्धुली । सिन्धुलीमा पछिल्ले समयमा चक्लाबन्दी खेती प्रभावकारी बन्दै गएको छ । सिन्धुलीको दुधौली नगरपालिका–२ हत्पतेमा संचालन गरिएको चक्लाबन्दी खेतीबाट उत्पादन दोब्बर भएपछि किसान उत्साहित बनेका हुन् । जनसहभागितामा आधारित

कमलामाई मन्दिरकाे उद्गमस्थल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न जाेड

सिन्धुली । सिन्धुलीकाे कमलामाई मन्दिरकाे उद्गमस्थलको संरक्षण र सम्वर्धनका लागि सरकारी निकायले चासो दिएकाे छ। जसका कारण उद्गम स्थलको विकास संरक्षणमा समेत टेवा पुग्न थालेको हाे । पछिल्लो समयमा सिन्धुलीको

सिन्धुलीको मझुवामा सडक यातायातकाे अभाव

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी नजिकै रहेता पनि सहज यातायातको पहुँचको अभावले सुन्दर बस्ती मझुवा ओझेलमा परेको छ । मझुवा नागी सम्मको आवागमनका लागि सहज सडक यातायातको संचालन हुन नसक्दा

सिन्धुलीको फिक्कलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सिन्धुली । स्थानीय सरकारले सञ्चालन गरेका कामको जनगुनासो सुन्नका लागि सिन्धुलीको फिक्कल गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम गाउँपालिकाकाे चालू आर्थिक प्रथम चौमासिकमा भएका सम्पादित कार्यक्रम र

सिन्धुलीका विद्यालयमा विद्यार्थी नै कार्यालय सहयोगीका रूपमा काम गर्न बाध्य

सिन्धुली । सिन्धुलीकाे एक विद्यालयमा कार्यरत कार्यालय सहयोगीले काम नगरेका कारण विद्यार्थीहरू नै कार्यालय सहयोगीको काम गर्न बाध्य भएका छन् । विद्यालयले तलब भत्ता सुविधा दिएर राखेका कार्यालय सहयोगीहरू समयमा

सिन्धुलीका कृषक बोयर बाख्रा पालनप्रति आकर्षित

सिन्धुली । सिन्धुलीका कृषकहरू बोयर जातको बाख्रा पालनप्रति आकर्षित भएका छन् । चाडो फस्टाउने र व्यावसायिक रूपमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि उनीहरू बाख्रा पालन थालेका हुन् । सिन्धुलीमाडी लगायत