७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीका मुख्य शहरमा जथाभावी राखिएका निर्माण सामग्रीले आवागमनमा समस्या

सिन्धुली । सिन्धुलीका ठूला शहर बजारहरू सिन्धलीमाडी र दुधौली लगायतका मुख्य सडकमा जथाभावी रूपमा थुपारिएका निर्माण सामग्रीहरूका कारण बजार क्षेत्रहरूमा आवागमनमा समस्या भएकाे छ । सिन्धुलीमाडीमा अवस्थित स्थानीय कमलामाई नगरपालिकाको

सुनकोशी-कमला डाइभर्सनकाे ७० प्रतिशत अध्ययन कार्य सकियाे

सिन्धुली । सिन्धुलीमा सुनकोशी-कमला डाइभर्सन आयाेजनाकाे निर्माण भए कमलाखोंजका उर्वरा क्षेत्रको विकास हुने स्थानीयबासीले आशा गरेका छन् । सुनकोशी नदीको पानीलाई सुरुङबाट कमला नदीको भिमान, रानीवास क्षेत्रको चदाहा दोभानमा खसाएर

सुनकोशी गाउँपालिकामा मोटरसाइकलमा समेत अवैध कर

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकाले मोटरसाइकललाई समेत करको दायरामा ल्याएको छ । सोही गाउँपालिकाको निर्णय अनुसार एक सूचना जारी गरी मोटरसाइकललाई २०, तीन पांङग्रे अटोलाई ५०, जिप-भ्यान अटोलाई २ सय

सिन्धुलीमा बहुला कुकुरको आतंक, दजर्नाैं मानिस घाइते

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीको धुरा बजारमा बहुला कुकुरहरूले आतंक मच्चाएका छन् । बहुला कुकुरले टाेकेर धुरा बजारमा दर्जनौं मानिस घाइते भएका हुन् । सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित कमलामाई नगरपालिका–६ धुरा

सिन्धुलीगढी दरबार पुरानै शैलीमा बन्यो

सिन्धुली । सिन्धुलीगढी दरबार पुरानै ढाँचा र शैलीमा निर्माण भइरहेकोे छ । सिन्धुलीगढी परिसरमा रहेको गढी दरबारको पुनर्निर्माण भएसँगै सिन्धुलीगढीमा विगतको तुलनामा पर्यटकहरुको घुइँचो लाग्न थालेको हाे । सिन्धुलीगढी दरबार

सिन्धुलीमा गहुँ खेती फस्टायो

सिन्धुली । विगत वर्षको तुलनामा यस वर्ष सिन्धुली जिल्लाको कमलाखोच, मरिण र चदाहा क्षेत्रका फाँटहरूमा गहुँ खेती फस्टाएर गएको छ । धान भित्र्याएपछि सिन्धुली जिल्लाका किसानहरूले मरिण, कमला र चदाहा

सिन्धुलीको कमलामाईमा भक्तजनहरुको घुइँचो

सिन्धुली । सिन्धुलीको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल कमलामाईस्थानमा श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्न थालेको छ । मध्यपूर्वी क्षेत्र खासगरी सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिराहा, उदयपुर, रामेछाप र दोलखा

सिन्धुलीमा ५ किलो गाँजा बरामद

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट प्रहरीले तयारी अवस्थाको ५ किलो गाँजा बरामद गरेको छ । हरिहरपुरगढी गाउँपालिका पथराहीमा प्रहरीले पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरेको हो

सिन्धुलीको सिद्धेश्वर खानेपानी संस्थामा नयाँ नेतृत्व चयन हुने

सिन्धुली । सिन्धुलीकाे सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा नयाँ नेतृत्व चयन गरिने भएको छ । आगामी पुष ३० गते सिन्धुलीमाढीमा सोही सस्थाको छैटौं अधिवेशनबाट सदरमुकाम सिन्धुलीमाडीमा खानेपानी आपूर्तिका लागि

सिन्धुलीको चनौटेमा १ सय बढी घरमा खानेपानीको धारा जडान

सिन्धुली । सिन्धुली जिल्लाकोे मरिण गाउँपालिका–३ चनौटेका १ सय ३ घरमा खानेपानीको धारा जडान गरिएको छ । चनौटेबासी स्वच्छ पिउने पानीको समस्या खेप्दै आएका थिए । सोही स्थानमा रहेको दरबार