७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीको कमलामाईमा सडक पुलकाे निर्माण कार्य तीब्र गतिमा

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका- ९ भिमानदेखि वडा नम्बर १० काे सरकारी टोल जोड्ने सडक पुलको निर्माण तीब्र गतिमा सञ्चालन गरिएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित प्रादेशिक सडक डिभिजन

सिन्धुलीको वीपी राजमार्गमा आसफाल्ट कालोपत्र गर्न सुरू

सिन्धुली । सिन्धुलीको वीपी राजमार्गमा चल्ने निजी तथा सार्वजनिक यातायातका साधनहरुलाई आवागमनमा सुविधा पुर्याउने उदेश्यले सडक आसफाल्ट कालोपत्र गर्न थालिएको छ । महोत्तरीको बर्दिबासबाट सिन्धुलीमाडीसम्मको कुल दूरी ३७ किलोमिटर मध्धे,

सुनकोशी मरिण आयोजनाको एक किलोमिटर सुरूङ खनियो

सिन्धुली । सिन्धुलीमा सञ्चालित सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाे एक किलोमिटर सुरुङ खनिएको छ । साेही आयोजनाका निर्देशक मित्र बरालले सुनकोशी मरिण डाइभर्सनको एक किलोमिटर सुरुङ खनिएकाे बताउनुभएकाे हाे ।

सिन्धुलीमा खानेपानीको आपूर्तिका लागि बृहत आयोजना सञ्चालन

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाकाे ८,९ र १० नम्बर वडाका बासीन्दाहरुलाई स्वच्छ खानेपानी सुविधा आपूर्ति गर्नका लागि बृहत खानेपानी आयोजनाको कार्य सञ्चालन गरिएको छ । रामेछापमा संघीय खानेपानी तथा ढल

सिन्धुलीमा वडाध्यक्षले चुनावी खर्च नदिएकाे आरोपमा कार्यालयमा तालाबन्दी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१ मा वडाध्यक्ष जयबहादुर पौडेलले निर्वाचनको खर्च नदिएकाे आरोपमा वडा कार्यालयमा ताला लगाएर अवरोध गरिएको छ। उहाँ नेपाली कांग्रेसबाट निर्वाचित वर्तमान वडाध्यक्ष समेत हुनुहुन्छ । तर

कमलाखोचका दनुवारको विगत र वर्तमान

सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिका र कमलामाई नगरपालिका स्थित कमलानदीको आसपास कमलाखोचमा बस्ने दनुवार जाती आदीवासी हुन् । कमलाखोचका विभिन्नगाउँ वस्तीहरुमा छरिएर रहेका यी दनुवार जातीको आफ्नै संस्कृति रितिरिवाज

सिन्धुली अस्पतालमा फोहोर प्रशोधन गरी व्यवस्थापन गर्न सुरू

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित सिन्धुली अस्पतालले फोहोर प्रशोधन गरी व्यवस्थापन गर्न सुरू गरेको छ । अस्पतालले स्वास्थ्य संस्थाजन्य फोहोरको स्मार्ट अटोक्लेभ मेसिन प्रविधिबाट वर्गीकरण गरी व्यवस्थापन सुरू

सिन्धुलीका सुनुवार समुदाय आफ्नो संस्कृति संरक्षणमा जुट्दै

सिन्धुली । सिन्धुलीका सुनुवार समुदाय पछिल्लो समयमा आफ्नो जातीय कला र संस्कृतिको संरक्षणमा जुट्न थालेका छन् । सिन्धुलीका विभिन्न स्थानमा छरिएर रहेका सुनुवार समुदायले परम्परादेखि मनाउदै आएको जातीय चाडपर्वहरू समेत

सिन्धुलीमा हिउँदे मकैकाे खेती सप्रियाे

सिन्धुली । यस वर्ष सिन्धुलीका गढतीर क्षेत्रमा हिउँदे मकैकाे खेती सप्रिएकाे छ । जसका कारण यहाँका बासीन्दाहरूले खाद्यान्नकाे संकट बेहोर्नुनपर्ने भएको हाे । सिन्धुलीको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाको गढतिर

सिन्धुलीमा २७ हजार मेट्रिक टन भटमास उत्पादन

सिन्धुली । सिन्धुलीको महाभारत उत्तर क्षेत्रका किसानहरु भटमास थन्क्याउने कार्यमा जुटेका छन् । वर्षायामा खेतबारीमा लगाएकाे भटमास पाकेपछि किसानहरु यतिखेर घर आँगन र अन्न झार्ने खलामा लाठाले भटमास ठटाउने कार्यमा