६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिन्धुलीमा ३७ वटा सिंचाई आयोजना सम्पन्न

सिन्धुली । सिन्धुलीमा गत आर्थिक वर्षमा ३७ वटा साना सिंचाई आयोजनाकाे निर्माण कार्य सम्पन्न भएका छन् । सिन्धुली जिल्लाको कमलाखोच, मरिण चदाहा र सुनकोशी क्षेत्रमा ती सिंचाई आयोजना निर्माण सम्पन्न

फिक्कल गाउँपालिकाद्वारा विपन्न किसानलाई २ हजार बढी कुखुराका चल्ला वितरण

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले ग्रामीण क्षेत्रका विपन्न किसानहरुकोे आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले किसानहरुलाई लोकल कुखुराका चल्ला वितरण गरेकाे छ । फिक्कल गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी किसानहरुलाई २

सिन्धुलीमा अक्करे भीरकाे पहिराेका कारण यात्रुलाई सास्ती

सिन्धुली । सिन्धुलीको मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउपालिका–६ हैबारस्थित अक्करे भीरका कारण वर्षाको समयमा यात्रुलाई सास्ती हुने गरेको छ । प्रत्येक वर्ष वर्षायाममा अक्करे भीरमा पहिरो खस्दा यातायात अवरुद्ध हुने

सिन्धुलीको खुर्कोट आधा दर्जन ठूला आयोजनाको केन्द्र बन्दै

सिन्धुली । वीपी राजमार्ग र मध्यपहाडी लोकमार्गको संगमस्थल सिन्धुलीको खुर्कोट आधा दर्जन राष्ट्रिय स्तरका ठूला आयोजनाहरुको समेत संगमस्थल बन्ने भएको छ । सुनकोशी नदीको किनारमा अवस्थित खुर्कोटमै नयाँ शहर, सुनकोशी–२

सिन्धुलीमा बाँसको व्यवसायिक खेतीले प्रयाप्त आम्दानी

सिन्धुली । मानव जीवनको जन्मदेखि मृत्युसम्म अर्थात नेपाली समाजमा मर्दा-पर्दा समेत आवश्यकता पर्ने बाँसको व्यवसायिक खेती सिन्धुलीमा फस्टाउँदै गएको छ । मध्यम गरम जलवायु तथा भित्री तराईमा पर्ने सिन्धुली जिल्लामा

सिन्धुलीमा सम्बन्ध विच्छेदका मुद्दा दर्तामा वृद्धि

सिन्धुली । सिन्धुली जिल्ला अदालतमा अत्याधिक रुपमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ । प्रेम विवाह, मागीविवाह गरेकाहरुले समेत घर व्यवहारमा श्रीमान र श्रीमतीकाबीचको सम्बन्धमा समस्या उत्पन्न भएका कारणले सम्बन्ध

सिन्धुलीकाे स्थानीय तह जोड्ने ग्रामीण सडक लथालिंङग

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट स्थानीय तहलाई जोड्ने ग्रामीण सडकहरू अविरल वर्षाका कारण भत्किएर लथालिंग भएका छन् । वातावरणीय प्रभाव मूल्यांकन र डिजाइनविना सडक खनिएका कारण यात्रुहरू कष्टकर यात्रा

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रमा ‘हाई अलर्ट’ जारी

सिन्धुली । सिन्धुलीमा सुनकोशी नदीकाे तटीय क्षेत्रमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासन तथा स्थानीय निकायले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई लक्षितगरि ‘हाई अलर्ट’ जारी गरेकाे छ । सिन्धुपाल्चोकको घुम्थाङ, धाप,

सिन्धुली सर्पदंशको उच्च जोखिममा, उपचारमा समस्या

सिन्धुली । वातावरणीय प्रभावको असरले तराई क्षेत्रमा हुने गर्मी पछिल्लो समयमा सिन्धुली लगाएतका भित्री तराईका जिल्लाहरुमा समेत गर्मी बढेपछि सर्पदंशको उच्च जोखिममा सिन्धुली परेको छ । सिन्धुलीमा वर्षायामको समयमा गोमन,

सुनकोशी–मरिण डाइभर्सनमा अझै आन्दोलन

सिन्धुली । सिन्धुलीको सुनकोशी–मरिण डाइभर्सन आयोजनामा मजदुर आन्दोलनका कारण अवरुद्ध भएको काम अझै सुचारु हुन सकेको छैन । काम सुचारु गर्न मजदुरका प्रतिनिधि र ठेकेदार कम्पनीबीच पटक पटक वार्ता भएपनि