सिन्धुली । सिन्धुलीका ठूला राज मार्गहरुमा हुने सवारी दुर्घटनाकाे न्यूनिकरण गराउने उदेश्यले सवारी चेकजाँचको अभियान गरिएकाे छ । पछिल्लो समयमा वीपी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गको ट्रान्जिट
सिन्धुली । सिन्धुलीको कमलाखोंचमा सम्बन्धित निकायले जंगली हात्तीको उचित व्यवस्थापन गर्न नसक्दा आतंक मच्चाएकाे छ । कमलाखोंचका स्थानीय वासीन्दाहरु जंगली हात्तीको आतंकबाट लामो समयदेखि पीडित बन्दै आएका हुन्। कमलाखोंच क्षेत्रस्थित
सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाको मुकाम लाम्पान्टारसम्म आवागमन गर्ने सिन्धुली माडी जिर्घा सडक निर्माणको कार्य तीव्र गतिमा भएको छ । सिन्धुलीकाे प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीकाे करिब ३४ करोड ४१
सिन्धुली । सिन्धुलीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका–१३ का ४५ वर्षीय दण्डपाणि पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । शुक्रबार राति जंगली हात्तीले
सिन्धुली । सिन्धुलीको सिन्धुलीमाडीमा नेपाली राष्ट्रिय पोशाक सिलाई तालिम सञ्चालन गरिएको छ । राष्ट्रिय पोशाक सिलाई तालिम यहि फागुन ११ गतेदेखि सञ्चालन गरिएकाे हाे । बेरोजगारलाई सीप र रोजगारी समेत
सिन्धुली । सिन्धुली प्रहरीले एक सय १५ किलो लागु औषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ । मोटरसाइकलमा लागू औषध गाँजा ओसारपसार भईरहेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले सर्लाहीको
सिन्धुली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले उठाउने उम्मेदवारको पक्षमा मात्र राष्ट्रिय सहमति हुने बताउनुभएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुली माडीमा मंगलबार बिहान नेपाल प्रेस युनियन
सिन्धुली । महाशिवरात्रीका अवसरमा कमलामाई नगरपालिका –४ मा अवस्थित शिद्धबाबा महादेव मन्दिरमा शनिबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । जिल्लाको सबैभन्दा पुरानो शिद्धबाबा महादेवको स्थान भएकाले हरेक महाशिवरात्रीका अवसरमा सिन्धुली,
सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी, भिमान, कमलाखोंच र मरिण क्षेत्रमा व्यवसायिक रुपमा लोकल कुखुरा पालन व्यवसाय संचालन गर्न थालिएकाे छ । कुखुरा पालन व्यवसाय संचालन गर्न थालेपछि व्यवसायीहरुले राम्रो आम्दानी
सिन्धुली । सिन्धुलीमा विकास निर्माणको पूँजीगत खर्च विगतका वर्षको तुलनामा अत्यन्त कम रहेको देखिएको छ । दुई नगरपालिका र सात वटा गाउँपालिका रहेको जिल्लाका स्थानीय तहहरुको विकास निर्माण सम्बन्धी पूँजीगत