Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


सिन्धुलीको तीनपाटनले गाई-भैंसीको बिमा र कृतिम गर्भाधान गर्दै

सिन्धुली । सिन्धुलीकाे तीनपाटन गाउँपालिकाले कृषकहरूले पालेका ३ सय गाई-भैंसीको बिमा र कृतिम गर्भाधान गर्ने भएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाभित्रका ११ वटै वडाका कृषकको घरघरमै पुगेर ३ सय

सिन्धुलीमा खानेपानीका मुहानहरूको सर्वपक्षीय अनुगमन

सिन्धुली । सिन्धुलीमा खानेपानीका मुहान तथा भौतिक संरचनाहरुको सर्वपक्षीय उपभोक्ताहरुले अनुगमन गरेका छन्। शुद्ध पिउने पानीलाई व्यवस्थित गर्ने उदेश्यले सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले गडौली (ठूलीटार) मा बन्दै गरेको आयोजना,मिलनचोकमा बन्दै

सिन्धुलीको घ्याङलेखका नागरिकद्वारा लाखौं मूल्य पर्ने जग्गा सरकारलाई हस्तान्तरण

सिन्धुली । सिन्धुलीको दुर्गम स्थान घ्याङलेख गाउँपालिकाका सामान्य नागरिकहरुले लाखौं रुपैयाँ मूूल्य पर्ने जग्गा सरकारलाई हस्तान्तरण गरेका छन् । घ्याङलेख गाउँपालिकाका-२ निवासी औतार सिंह भोलन, पूर्णिमाया भोलन, कालध्वज भोलन र

सिन्धुलीमा युट्युबबाट शिक्षण सिकाईकाे सुरूवात

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले युट्युबको माध्यमबाट विद्यार्थीहरूलाई सिकाईको सुरुवात गरेको छ । नगरपालिकाले शिक्षण विधिलाई प्रविधिमैत्री बनाउने उदेश्यले युट्युबको माध्यमबाटबाट विद्यार्थीहरूलाई सिकाईको सुरुवात गरेकाे हाे । दक्षिण कोरियाको छिन्चु

मुढा बनाएर आत्मनिर्भर

सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ हिर्दिङका ७० वर्षीय लोकबहादुर बानियाँ क्षेत्री यस क्षेत्रकै सफल मुढा उद्यमी बन्नुभएकाे छ । क्षेत्रीले मुढा बन्न थालेको ३२ वर्ष भएको छ । । क्षेत्रीले

सिन्धुलीमा ७ सय जनालाई निःशुल्क अण्डा वितरण

सिन्धुली । सिन्धुलीमा पोल्ट्री दिवसको अवसरमा करिब ७ सय जनालाई निःशुल्क अण्डा वितरण गरिएको छ । यहि पुष ११ गतेदेखि १८ गतेसम्म एक हप्तामासम्म सप्ता हव्यापी रुपमा मनाइएको पोल्ट्री दिवसमा

सिन्धुलीमा सेनाको अन्तिम दलेल कबाज सम्पन्न

सिन्धुली । कमलामाई नगरपालिका–७ ठुलीटारमा अवस्थित नेपाली सेनाको बर्दबहादुर गणमा संचालित सि.सं. ४२ सैन्य आधार तालिमको अन्तिम दलेल कबाज बुधबार सम्पन्न भएको छ । नेपाली सेनाको श्री नं ९ बाहिनी

सिन्धुलीको दुधौलीमा जंगली हात्तीले थप दुई घर भत्कायो

सिन्धुली । दुधौली नगरपालिका–६ जगाडीमा जंगली हात्तीले थप २ घर भत्काएको छ । हात्तीले बिहीबार बिहान १ बजे दुई घर भत्काएको स्थानीय सिताराम काफ्लेले जानकारी दिए । उनका अनुसार जगाडी

सिन्धुलीमा ८ वर्षीया बालिका बलात्कृत

सिन्धुली । सिन्धुलीमा एक ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । मरिण गाउँपालिका २ बस्ने ८ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

छैठौं सिन्धुली महोत्सव सम्पन्न, ५० करोड बराबरको आर्थिक कारोबार

सिन्धुली । सिनधुलीमा ११ दिनसम्म संचालन भएको छैठौं सिन्धुली महोत्सव सम्पन्न भएकाे छ । सिन्धुलीमाडीमा संचालन भएकाे साेही महोत्सवमा १० लाख दर्शकहरुले अवलोकन गरेका हुन् । महोत्सवमा ५० करोड बराबरको