३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


आज साउनको पहिलो सोमबार, पशुपतिनाथकाे मूलढाेकामा भक्तजनकाे भीड

काठमाडौं । आज साउने सोमबारको पहिलो दिन । हिन्दू नारी आजका दिन ब्रत बसी शिवजीको पूजा आराधना गर्दछन् । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गरेको भएतापनि यसवर्षपनि कोरोना त्रासका कारण पशुपतिनाथ बन्द रहेको छ । कोरोना त्रासलाइ वेवास्ता गर्दै देशभरका शिवजीका मन्दिरहरुमा भक्तजनको घुईंचो लागेको छ । काठमाडौंकाे पशुपतिनाथ मन्दिर बन्द रहेता पनि…