काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको बताउनु भएको छ । बुद्धजयन्तीको अवसरमा शुभकामना दिदै राष्ट्रपति भण्डारीले गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको बताउनु भएको बताउनु भएको हो । उहाँले बुद्धजयन्तीलाई आफनो राष्ट्रको प्राचीन सभ्यता र…