३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


अयोध्यापुरीमा राम मन्दिर निर्माण गरिदै, रामनवमीमा प्रतिस्थापन गरिने

डोलराज रानाभाट चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमै भएको दावी गरेपछि चितवन माडीको अयोध्यापुरी एकाएक चर्चामा आयो । प्रधानमन्त्रीले नगरपालिकाका प्रतिनिधिहरुसँग पनि छलफल गर्दै थप काम अघि बढाउन निर्देशन दिनुभयो । करिव १०० विघा जग्गा सिफारिस गरेर पठाएपनि काम अघि नबढेको गुनासो बढिरहदा अहिले भने अयोध्या धाम राम मन्दिरमा राखिने मूर्ति…