१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


भारतमा पहिलो पटक नेपाली चैत्य स्थापना

काठमाडौं । भारतमा पहिलो पटक नेपाली बौद्ध चैत्य स्थापना भएको छ । भारतको पटनास्थित पाटलीपुत्र करुणा स्तुप परिसर भित्र नेपालको मौलिक नेवार शैलीको बौद्ध चैत्य स्थापना गरिएको हो । युवा बौद्ध समूहको नेतृत्वमा पटना सेन्टर जक्सनमा रहेको बुद्ध स्मृति पार्क भित्र ६ फिट अग्लो शिलाको बौद्ध चैत्य साढे पाँच फिट अग्लो आधार स्तम्भमा स्थापना भएको…