६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


उदयपुरमा पनि गरियो छठको पूजा आराधना

उदयपुर । उदयपुरम पनि हजारौं भक्तजनहरुले सामुहिक रुपमा पूजा आराधना गरी छठ पर्व मनाएका छन् । उदयपुरको सदरमुकाम गाईघाट, बेलका, चौदण्डिगढी, कटारी नगरपालिका, रौतामाई, उदयपुरगढी गाउँपालिकाका नदी तलाउमा हर्सोल्लासका साथ पूजाआरधना गर्दै छठ पर्व मनाइएको हो। विगत वर्षभन्दा यसपटक छठको रौनक र भक्तजनको संख्या बढेको पूजा व्यवस्थापन समितिले जनाएको छ । छठ पूजा व्यवस्थापन समितिले…