८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कैलालीको गोदावरी धामको संरक्षणमा बेवास्ता

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रमुख तीर्थस्थलको रुपमा चिनिएको कैलालीको गोदावरी धाममा रहेका मन्दिरहरुको संरक्षणमा कसैको ध्यान गएको छैन । धामभित्र रहेका करिब एक दर्जन मन्दिरका समितिहरुले आफुखुशी काम गरिरहेका छन् । धार्मिक पर्यटन विकास क्षेत्र गठनका लागि नागरिकले आवाज उठाए पनि सरकारले भने सुनेको छैन । प्राचिनकालदेखिनै प्रख्यात कैलालीको गोदावरी धाममा स्थानीयले मन्दिरको संरक्षण गर्दै…