९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘चतुरासीति सहस्स पुप्फ’ पूजा सम्पन्न

काठमाडौं । पहिलो पटक नेपालमा दुर्लभ 'चतुरासीति सहस्स पुप्फ' पूजा सम्पन्न भएको छ । विश्व सम्पदा स्वयम्भू महाचैत्यमा आज (मंगलबार) बौद्ध परम्परा अनुसार ८४ हजार सयपत्री फूलको माला चढाएर पूजा गरिएको हो । सकिमिला पुन्हि, कात्तिक पूर्णिमाको अवसरमा स्वयम्भू महाचैत्य परिसरमा रहेका अन्य मन्दिर, गुम्बा, चैत्य र देवदेवीको मूर्तिमा ८४ हजार सयपत्री फूलको माला चढाइएको…