९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सायंकालमा गरियो धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना, राति जाग्राम बसिँदै

काठमाडाैं । धन धान्यकी देवी महालक्ष्मीको आज सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइँदै छ । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घरघरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो । धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि १५ दिन लामो बडा…